‘बी’ डिभिजन लिगको तयारी पूरा
लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ तीन सय तय गरिएको छ।
लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ तीन सय तय गरिएको छ।
नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्कणमा एनसेल मुख्य प्रायोजक रहने भएको छ।
तेस्रो निस्ट कपअन्तर्गत बिहीबार बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण पूरा भएको छ।
रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ।
आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ बुधबार तेस्रो निस्ट कपअन्तर्गत जुनियर गल्र्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
सरोकारवाला पक्षसँग छलफलसहित महत्त्वपूर्ण चार निर्णय लिँदै कर्णाली प्रदेशमा तय दसौं राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ।
इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपाल एसियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूला प्रतियोगिता खेलेको हेर्न चाहेको बताएका छन्।
उत्कृृष्ट सुरुआत गरेका तोरणविक्रम शाहीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा बुधबार पनि अग्रता कायमै राखेका छन्।
भारतीय टिस्टा तोर्सा टेबल टेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबल टेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बुल्गेरियामा हुने वर्ल्ड र्याङकिङ जी टु ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।
इङ्ल्यान्डका कप्तान जोस बटलरले च्याम्पियन्स ट्रफीको खेलमा शनिबार अस्ट्रेलियासँग तीव्र गतिका तीन बलर नभए पनि प्रतिद्वन्द्वीले कठिन चुनौती दिने अपेक्षा गरेका छन्।
मिसन २०२६ को तयारीमा रहेको नेपाली पुरुष कबड्डी टोलीले बाङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ।
खराब डिफेन्सको सुधार गर्ने अपेक्षासहित नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार घरेलु मैदानमा किर्गिस्तानसँग खेल्दै महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ।
नेपाली युवा टोली चीनको युनान प्रान्त युथ टोलीसँगको मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ।