२ कार्तिक २०८३ सोमबार
image/svg+xml
शिवप्रसाद पोखरेल


शिवप्रसाद पोखरेलका लेखहरु :

विजया दशमीको साइत : छल्न सकिने दोष किन नछलिएको?

जब दिनभर टीका लगाउन सकिन्छ भने विशेष रूपमा‘उत्तम’घोषित समय उपलब्ध विकल्पमध्ये शास्त्रीय दृष्टिले तुलनात्मक रूपमा सर्वोत्तम हुनुपर्दैन र?

जताततै सकम्बरी र गंगुबाईहरू

‘कहिल्यै पनि बिहे नगर्नू है !’ लगभग २३ वर्षकी उनीसँग मेरो भेट हुनासाथ भनिन्। हेर्दा सानी थिइन्। हाफ पाइन्ट लगाएर आएकी। मैले मनमनै कलेजमा पढ्ने विद्यार्थी होलिन् भन्ने सोचें।

पशुपति विकास कोषको नाममा

पशुपतिनाथमा विगत वर्षभन्दा यस वर्ष फरक अनुभूति र अनुभव रह्यो । विगतमा सुरक्षाकर्मीहरूले लाइन व्यवस्थापनमा अलि ध्यान दिएको महसुस हुन्थ्यो । तर यस वर्ष भने यदाकदा सुरक्षाकर्मीहरू देखिन्थे र स्काउटका कपडा लगाएका साना भाइबहिनीहरू पनि यदाकदा देखिन्थे । एक जना बहिनीले करिब ३०÷४० जनालाई साइड लगाएर अनेक बहानाबाजी गरेर लाइनमा घुसाइन् । मेरै अगाडि एक हुल घुसेर मलाई थर्काइदिए । लाइन बसेको साढे ३ घण्टापश्चात् करिब ११ बजेतिर मन्दिर प्रवेश गर्न पाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्