२ चैत्र २०८१ शनिबार
image/svg+xml २०:३६ अपराह्न

च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्यान्डले दियो भारतलाई २५२ रनको लक्ष्य

दुबईमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २५२ रनको मध्यम योगफल तयार पारेको हो ।

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डद्वारा साउथ अफ्रिकासामु ३६३ रनको विशाल लक्ष्य

पाकिस्तानको लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३६२ रनको विशाल योगफल तयार पारेको हो ।

च्याम्पियन्स ट्रफी : भारतलाई अस्ट्रेलियाले दियो २६५ रनको लक्ष्य

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनको योगफल तयार पारेको हो ।

इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्यो दक्षिण अफ्रिका

दक्षिण अफ्रिका आइसीसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनलमा पुगेको छ।

आइसीसी च्याम्पियन्स ट्रफी : भारत र न्युजिल्याण्डबीच निर्णायक खेल

दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन्। विजेताले समूहको शीर्ष स्थान हासिल गरी अष्ट्रेलियासँग खेल्नुपर्नेछ।

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड भिड्ने

सुरुका दुई खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको इङ्ग्ल्याण्ड सम्मानजनक जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छ।

च्याम्पियन्स ट्रफी : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य

पाकिस्तानको लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा २७३ रनमा अलआउट भएको हो ।

च्याम्पियन्स ट्रफीः अफगानिस्तानले इंल्यान्डलाई दियो ३२६ रनको लक्ष्य, जर्दानको उल्लेख्य पारी

लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३२५ रनको योगफल तयार पारेको हो ।

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र साउथ अफ्रिका बीचको खेलमा वर्षा बाधक

समूह 'बी'कै खेलमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच खेल हुनेछ । यी दुईबीचको खेलको विजेताले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।

न्युजिल्याण्डको सेमिफाइनल यात्रा, जित्नैपर्ने दबाबमा बंगलादेश

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको न्युजिल्याण्डले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

च्याम्पियन्स ट्रफीः पाकिस्तानद्वारा भारतसामु २४२ रनको लक्ष्य

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आयोजक पाकिस्तानले ४९.४ ओभरमा २४१ रनमा अलआउट भएको हो ।

च्याम्पियन्स ट्रफी : भारतविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

च्याम्पियन्स ट्रफी २०२५ : भारत र पाकिस्तानबीच भिडन्त

यदि भारतले पाकिस्तानलाई पराजित गर्‍यो भने सेमिफाइनलमा पुग्ने सम्भावना निकै बलियो हुनेछ।

च्याम्पियन्स ट्रफी : आज अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणमा आज अस्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

च्याम्पियन्स ट्रफी : साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्