१० चैत्र २०८२ मंगलबार
image/svg+xml
वेद राना मगर


वेद राना मगरका लेखहरु :

सिन्धुली: मुख्य दललाई जोगाउनुपर्ने विरासत, रास्वपालाई स्थापित हुने दाउ

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाता भेटघाटको अन्तिम चरणमा छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यतिबेला सम्भावित नतिजालाई लिएर चौतर्फी आकलन र विश्लेषण भइरहेका छन्।

भलिबलकी ‘आशालाग्दी भविष्य’

युवा वयमा प्रवेश गर्दै गर्दा सफलताका थुप्रै सिँढी उक्लिसकेकी प्रगति नाथ राष्ट्रिय भलिबल टोलीकी उम्दा खेलाडी हुन्।

अमूर्त चित्रकलामा जीवन-सौन्दर्य

चित्रकला मानवीय भाव अभिव्यक्तिको सुन्दर माध्यम हो। जीवन र जगत्का विविध पाटापक्षलाई रङ र रेखाको सहयोगबाट मूर्त–अमूर्त रूपमा सौन्दर्यपरक पाराले प्रस्तुत गर्दा चित्रकला जन्मन्छ।

चेली पुज्ने ‘माघे सकराती’

मगर समुदायमा माघे संक्रान्तिको खास विशेषता भन्नु नै चेलीलाई पुज्नु हो। दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्व हो।

दुर्घटना टर्ने विश्वासमा देवीलाई ऐना

पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन्। नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्