८ माघ २०८१ मंगलबार
image/svg+xml

शून्यक

विश्वव्यापी रूपमा सत्यताको परिक्षा सञ्चालन थियो। गलत उत्तरमा दिएमा निकै ठुलो सजायको भागिदारी हुनुपर्ने नियम राखिएको थियो।

चन्द्रमा र हिउँपरी

पूर्णिमाको चन्द्रमाले हिमालयको काखमा बसेकी हिउँपरीलाई देख्यो। हिउँपरीको सुन्दरता देखेर चन्द्रमा मोहित भयो र प्रस्ताव राख्यो, “हिउँपरी म तिमीसँग प्रेम गर्न चाहन्छु। मेरो प्रस्ताव स्वीकार गर्छ्याै?”

त्रियुगाका सबै वडाको घर बहाल कर निर्धारण

त्रियुगा नगरपालिकाले नयाँ घर बहाल कर निर्धारण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ। गत पुस २७ गते सम्पन्न १४ औं नगरसभाद्वारा संशोधित नयाँ घर बहाल कर नगरपालिकाले कार्यान्वयन गर्न लागेको हो।

राखेपको कार्यकारी सदस्यमा भट्टराई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य कमलबहादुर भट्टराई राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त भएका छन्।

दुराडाँडावासी अझै सोध्दै छन्: हाम्रा गुरु मारेर कस्तो क्रान्ति गर्‍यौं, बताइदेऊ!

उनले गाडी हिँड्ने कच्ची बाटोबाट छुट्टिएको सानो गोरेटो देखाउँदै जिपको झ्यालबाट औंलाले संकेत गर्दै भने, ‘मेरो बुबालाई यही बाटो लगेका हुन्।’

अधिनायकवादतर्फको यात्रा

जर्मन दार्शनिक मार्टिन निमोलालाई सबैले सम्झिने एउटा कविता छ– ‘त्यसपछि उनीहरू मेरा निम्ति आए त्यतिबेला मेरा निम्ति बोलिदिने कोही बाँकी थिएन।’

साहित्यकार अपुरोकाे ‘लघुवार्ता’ लाेकार्पण

‘हाम्रो लघुकथा केन्द्र’ ले केन्द्रका संरक्षक साहित्यकार राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ काे लाेकार्पण गरेकाे छ।

भूतपूर्व लेखक

“छोड्नुुस् ती कुरा। मलाई त आजभोलि लेख्नपढ्न मन नै लाग्दैन। लेख्न छोडेँ मैले। लेखेर के नै पाइन्छ र? साहित्य नलेखे पनि साहित्यकार भनेर सम्मान, पुरस्कार पाएकै छु।

एनसिसिएस र रिब्स फाइनलमा

डिफेन्डिङ च्याम्पियन एनसिसिएस र रिब्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सको उपाधिका लागि भिड्ने भएका छन्।

टाइगर कप भलिबलमा दुई विदेशी टोली

दुई विदेशी टोलीको सहभागिता रहने टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा सुरु हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्