७ माघ २०८१ सोमबार
image/svg+xml

विगतबाट पाठ सिक्दै भूकम्पीय जोखिमको पूर्व तयारीमा लागौँ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

फेब्रुअरीसम्म पनि नटिक्ने यो ‘नयाँ वर्ष संकल्प’

न्युयोर्कको ब्रुकलिनस्थित एउटा जिमखानामा पछिल्लो समय भिडभाड बढेको छ। भिडभाडमा अधिकांश अनुहार नयाँ छन्।

आज चार संसदीय समितिको बैठक बस्दै

बिहान एघार बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ।

साहित्यकार ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य लोकार्पण

यसमा प्रसिद्ध रुरुक्षेत्रधामको विषयमा चर्चा गरिएको छ। गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघे सङ्क्रान्तीको अवसरमा तीन दिनसम्म मेला लाग्ने गर्छ।

दमकल नपुग्ने काठमाडौंमा साँघुरा गल्लीमा ड्राइराइजर जडान

आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ।

कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला

कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्ग्यानिक खाद्य, पोषण कर्नर, अर्ग्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन्।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ, भीडले बचाउन सकेन

गत वर्ष डिसेम्बर ३ मा युनले सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए, तर विरोधपछि केही घण्टामै त्यो निर्णय फिर्ता लिनुपरेको थियो।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस: भूकम्पबाट कसरी जोगाउने ३५ हजार विद्यालय ?

पृथ्वीको बनावटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिममा दुईवटा क्षेत्र पर्छन्।

अख्तियार ऐनमा चलखेल अमान्य

अहिले नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि भएकामध्ये सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै हो।

रोहित शर्मा र गौतम गम्भीरबीचको विवाद के हो ?

भारतीय क्रिकेट टिमका प्रमुख प्रशिक्षक गौतम गम्भीर र कप्तान रोहित शर्माबीच मतभेद रहेको खबर बाहिर आएको छ।

ट्रम्पको शपथअघि गाजा युद्ध अन्त्यनजिक, अन्तिम वार्ता आज कतारमा

यदि वार्ता सफल भयो भने, यसले एक वर्षभन्दा लामो समयदेखि जारी युद्ध समाप्त गर्नेछ। ठूलो संख्यामा बन्धक रिहा हुनेछन्। यससँगै नेपालका विपिन जोशी पनि रिहा हुने आशा छ।

उत्तर कोरियाको अज्ञात क्षेप्यास्त्र प्रक्षेपणले पूर्वी सागरमा तनाव, अमेरिका र दक्षिण कोरिया सतर्क

उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको निकायलाई उल्लेख गर्दै जनाएको छ।

आर्मीकी ‘गेम चेन्जर’ विमला

विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार एन्फा महिला लिगमा बागमती युथ क्लबमाथि ह्याट्रिक जित निकाल्यो। तर, यसका लागि आर्मीले मैदानमा निकै संघर्ष गर्नुपर्‍यो।

फ्रेन्चाइज लिगको रौनकता फेरि

नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दा नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता फेरि सुरु भएको छ।आगामी शुक्रबारदेखि चर्चित खेलाडी सम्मिलित कबड्डी लिग नेपालमा पहिलोपल्ट सुरु हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्