७ माघ २०८१ सोमबार
image/svg+xml

यस्तो छ दिनभरीको मौसम

बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

सुदूरको ठूलो पर्यटन पूर्वाधार : जाल्पादेवी केबलकार

रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैँमा ठूलो उपलब्धि हो।

आज माघे संक्रान्ति : यस्तो छ तरकारी र फलफूलको थोक मूल्य, तरुल कति पर्छ?

कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

ट्रम्पको धम्कीबीच चीन र रुसबीच रेकर्ड व्यापार

आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को हप्ता सुरु हुने गरी अझ बढी आक्रामक व्यापारिक कदमहरूको धम्की दिदैँ आएका छन्।

१७ बैंकको ब्याददर यथावत्, वाणिज्य बैंकको नाफा साढे ३० अर्ब

बैंकमा अधिक तरलता भए पनि चालु आवको पाँच महिनामा वाणिज्य बैंकहरूले करिब साढे ३० अर्ब रूपैयाँ नाफा कमाएका छन्।

यति एयरलाइन्स दुर्घटनाको दुई वर्ष : बिर्सनै गाह्रो हवाई घटना

त्यो दिनको मौसम निकै खुलेको पनि थियो। माघे संक्रान्ति परेकाले सबैतिर पर्वको रौनक थियो। पोखरेली नागरिक पनि पर्वमै रमाइरहेका थिए।

भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै

कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ।

संस्कृति र स्वास्थ्यको संगम माघे संक्रान्ति

धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक तवरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ।

मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन जरूरी छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन्।

अख्तियार ऐनमाथि चलखेलको अख्तियारी

अनुमोदन भए ‘नीतिगत निर्णय’ को आडमा अनियमितता गर्नै नपाइने डरले सत्तारुढ नेकपा एमाले तथा नेपाली कांग्रेसका निश्चित नेता उक्त विधेयक खण्डित गराउने चलखेलमा लागेका प्रष्टै देखिन्छ।

गुटको छायामा कांग्रेस अभियान

विगतमा जस्तै कांग्रेस अभियान पार्टीभन्दा गुट र नेता केन्द्रित बन्न पुगेको छ। यसले गर्दा पार्टीभित्र बढ्दै गएको दुरी घटाउने भन्दा कतिपय जिल्लामा गुट विवाद थप पेचिलो बन्न पुगेको छ।

प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने विषय अनिश्चित बन्दै गएको छ।

आज देशभर माघे सङ्क्रान्ति मनाइँदै, विधि र महत्व जान्नुहोस्

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

कृषिमा लगानी : बालुवामा पानी

सहयोग नक्कली ठाउँमा परेपछि उत्पादन कसरी बढ्छ? तर यही कुरा सरकारी अधिकारीहरूले बुझेर पनि बुझ पचाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्