हेन्ली पासपोर्ट इन्डेक्स : प्यालेस्टाइनको भन्दा कमजोर नेपालको पासपोर्ट
नेपाल सबैभन्दा कमजोर देशहरूको सूचीमा सातौँ स्थानमा रहेको छ, जसको अवस्था युद्धग्रस्त प्यालेस्टाइन र लिबिया भन्दा पनि तल छ।
नेपाल सबैभन्दा कमजोर देशहरूको सूचीमा सातौँ स्थानमा रहेको छ, जसको अवस्था युद्धग्रस्त प्यालेस्टाइन र लिबिया भन्दा पनि तल छ।
दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ।
मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्धलगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ।
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ।
क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ।
उनले एक घर क्षति बराबर अर्को एक घर पनि प्राधिकरणमार्फत पुनः निर्माण गरिदिने निर्णय भएको जानकारी दिए।
आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक बस्दै बिहान एघार बजे बस्नेछ।
गण्डकी, कोसी र बागमती प्रदेशका केही पहाडी तथा उच्च पहाडी भूभागमा बदली हुनेबाहेक देशका अधिकांश भूभागमा सामान्यता मौसम सफा हुने अनुमान गरेका छन्।
गृहमन्त्री रमेश लेखकले भूकम्पसमेत मनसुनजन्य विपद्बाट भएको क्षतिको आंकलन भइसकेको जानकारी दिएका छन्।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल सुरक्षा चिन्ताका कारण आफूविरुद्धको महाभियोग मुद्दाको पहिलो सुनुवाइमा उपस्थित नहुने उनका वकिलले बताएका छन्। संवैधानिक अदालतको सुनुवाइ मंगलबारका लागि तय भएको छ।
पश्चिम नेपालमा गएको भूकम्प लगायतका कुरामा सरकार गम्भीर नदेखिएको आरोप उनको थियो।
गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने दाबी गरेका छन्।
रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड भन्दा धेरै अपचलन गरेको आरोप छ।
पुलिसलाई देख्नेबित्तिकै दुई हात उठाएर आत्मसमर्पण गर्नू भनेर हामीलाई सिकाइएको थियो। हामी सोहीअनुरूप सरेन्डर भयौँ। बल्ल हामी गन्तव्य पुग्यौँ भनी लामो सास फे¥यौँ।