७ माघ २०८१ सोमबार
image/svg+xml
कला

साहित्यकार ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य लोकार्पण

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य लोकार्पण गरिएको छ। माघेसङ्क्रान्तिका अवसरमा मंगलबार उनको जन्मस्थल रुरुक्षेत्र रिडीमा ८६ वर्षकी आमा इन्दिरा ज्ञवालीको हातबाट यो खण्डकाव्य लोकार्पण गरिएको हो। 

यसमा प्रसिद्ध रुरुक्षेत्रधामको विषयमा चर्चा गरिएको छ। गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघे सङ्क्रान्तीको अवसरमा तीन दिनसम्म मेला लाग्ने गर्छ। 

रुरुक्षेत्र, जसलाई रिडी भनिन्छ, नेपालको रिडी खोला र कालीगण्डकी नदीको किनारमा रहेको धार्मिक तथा सांस्कृतिक स्थल हो। यस स्थानको चर्चा हिन्दु पुराण तथा शास्त्रहरूमा पाइन्छ।

प्रकाशित: २ माघ २०८१ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App