कसरी सुधार्ने अर्थतन्त्र ?
भुइँचालो र कोरोना–१९ पछिको आक्रान्त अर्थतन्त्र पूर्ववत् अवस्थामा अझै फर्कन सकेको छैन।
भुइँचालो र कोरोना–१९ पछिको आक्रान्त अर्थतन्त्र पूर्ववत् अवस्थामा अझै फर्कन सकेको छैन।
जसमा पाँच अर्ब ६० करोड जति नेपाली रकम विभिन्न परियोजना सञ्चालन गर्न र साढे तीन अर्ब सरकारलाई नगद(बजेटरी) अनुदान उपलब्ध गराउने चीनको घोषणा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो जित नेपालका सान्त्वना सफलता मात्रै हो । तर, टेस्ट राष्ट्रको टोलीमाथिको जित नेपाल जस्तो एसोसियट राष्ट्रको क्रिकेटका लागि जहिल्यै अर्थपूर्ण हुन्छ ।
चितवन राइनोजले अनुबन्ध गरेका बोपारा इङ्ल्यान्डका खेलाडी हुन् ।
युनाइटेड अरब इमिरेट्समा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली बलरहरूले अफगानिस्तानविरुद्ध घातक बलिङ गर्दै सस्तैमा रोकेका छन् ।
‘गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ ।’
विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन्।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका ५ स्थान मध्यमा एक गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।
नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । युवराज खत्रीले चार विकेट लिएपनि नेपालको हार भने टार्न सकेनन् ।
युएईको दुबई क्रिकेट रंगशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो ।
१० ओभरको खेल जारी रहँदा नेपाल दुई विकेट गुमाएर ४० रन जोड्न सफल भएको छ।
नेपालगन्ज भन्सार कार्यालयले कात्तिकमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो महिना भदौभन्दा बढी राजस्व असुली गरेको छ।
ओमानस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार दूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ।