१७ पुस २०८१ बुधबार
image/svg+xml

बाँकेमा असोजभन्दा कात्तिकमा कर असुली बढी

नेपालगन्ज भन्सार कार्यालयले कात्तिकमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो महिना भदौभन्दा बढी राजस्व असुली गरेको छ।

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

ओमानस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार दूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

एनपीएलको तयारी पूरा : क्यान

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ।

कांग्रेस जुम्लाले सुरु गर्‍यो, सय दिने अभियानः ‘सदस्यता घर-आँगन’

पाटी सुदृढीकरणका लागि थालिएको अभियानले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्ने शक्तिको निर्माण गर्न पनि सय दिने अभियान थालिएको हो।

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

यतिबेला बेलायतमा विद्यार्थीले काम नपाउने र पाए पनि २० घण्टा काम गरेर पढेको शुल्क तिर्छु र नेपालमा पनि पठाउँछु भन्ने सोचले आएका विद्यार्थीहरुले समयमै विश्वविद्यालयको शुल्क तिर्न नसकेपछि केही समयका लागि समन्वय गरिदिन आग्रह गर्नेहरुको संख्या बढेको छ।

स्पिनर ललित बने प्लेटफर्मको 'ब्रान्ड एम्बासेडर'

बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ललितलाई एम्बासेडर घोषणा गरेको हो। ललित तीन वर्षसम्म प्लेटफर्म एजुकेशन फाउन्डेसनको ब्रान्ड एम्बासेडर रहनेछन्।

बुलाकी सर्वोत्कृष्ट चलचित्र, निश्चल र स्वस्तिमालाई पनि अवार्ड (तस्बिरहरु)

२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो। शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए।

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ।

रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ: अध्यक्ष श्रेष्ठ

नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।

चलचित्रमा फर्किन थाले पुराना अभिनेत्री

कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।

भेरी अस्पतालमा अध्यापन प्रक्रियामै एमडी र एमएस

‘एमडी र एमएस पढ्नका लागि अब पश्चिम क्षेत्रका कसैले पनि छोराछोरीलाई बाहिर पठाउनुपर्ने छैन। आफ्नै ठाउँमा पढेर आफ्नै ठाउँमा सेवा गर्न पाउनेछन्। यो सबैका लागि खुसीको कुरा हो’, उनले भनिन्।

सहकारीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरूलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्