रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ: अध्यक्ष श्रेष्ठ
नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।
नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।
कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।
बेलायतमा गत आठ दिनदेखि हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्।
‘एमडी र एमएस पढ्नका लागि अब पश्चिम क्षेत्रका कसैले पनि छोराछोरीलाई बाहिर पठाउनुपर्ने छैन। आफ्नै ठाउँमा पढेर आफ्नै ठाउँमा सेवा गर्न पाउनेछन्। यो सबैका लागि खुसीको कुरा हो’, उनले भनिन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरूलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन्।
नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।हज सोमबार नेपाल आइपुगेका हुन।
नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरूले बताएका छन्।
नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। नेपालको पहिलो पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका दैनिक,नागरिकन्यूजडटकम, माइरिपब्लिकाडटकम लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ।
आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका डीआइजी पदमा ८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा सिफारिसगरेको हो।
हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण गरेको छ।