२२ पुस २०८१ सोमबार
image/svg+xml

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ।

नेपाल प्रहरीका ८ जना डीआईजीमा सिफारिस

आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका डीआइजी पदमा ८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा सिफारिसगरेको हो।

ओमानका अनुभवी खेलाडी मक्सूद कर्णाली याक्समा

हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ।

विद्युतीय तार अन्डरग्राउन्ड गरेपछिको न्युरोड (तस्बिरहरू)

नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण गरेको छ।

उमेश श्रेष्ठ कांग्रेस कोषाध्यक्ष पदमा मनोनीत

उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत भएका छन्।

केन्द्रीय बैंकको अध्ययन: गण्डकीमा घट्यो कृषि भूमि

गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ।

राष्ट्रिय प्रसारणमा थपियो १६८ मेगावाट विद्युत्

तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

मधेस सरकारको नेतृत्व काँग्रेसको बनाउनुपर्छ: महामन्त्री शर्मा

आफ्नो मधेस दौडाहाका क्रममा जनमत पार्टी नेतृत्वको सरकारसँग जनता सन्तुष्ट नरहेको पाइएको पनि महामन्त्री शर्माले बताए ।

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।

चीनले दियाे क्षेत्रपाटी नि:शुल्क चिकित्सालयलाई विद्युतीय सवारी साधन

नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक कार्यक्रमबीच विद्युतीय सवारिसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन्।

कबड्डी लिगको फ्रेन्चाइच टोली घोषणा

पहिलोपल्ट आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ सहरको प्रतिनिधित्व रहने गरी फ्रेन्चाइच टोली घोषणा भएको छ।

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।

नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत

नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ।

कांग्रेसद्वारा आर्थिक अवस्थाबारे सरोकारवालासँग सुझाव सङ्कलन

नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’सुझाव सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्