१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

सत्रपत्रीको मालाको १५०, थुंगाको ५ रुपैयाँ

यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो। जसका लागि फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।

भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला

‘अझै ६० हजार वटा माला आउने प्रक्रियामा छ भनेर व्यापारीहरुबाट जानकारी आएको छ,’ उनले भने, ‘१ गतेसम्म १ लाख २५ हजार वटा माला आइसकेको छ।’

तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताए।

जग्गा धनिपुर्जामा छ,नक्शामा छैन

जिल्लाको हिलिहाङ र कुम्मायक गाँउपालीकामा मालापोत कार्यालय पाँचथरले घुम्ती शिविर मार्फत जग्गा पास लगायतका काम गरेपनि किताकाट हुन सर्वसाधारण नागरिकलाई समस्या भोग्नु परेको छ।

अब गरौं कामका कुरा

राजधानी काठमाडौँका मतदाताले विगतमा पनि विद्रोहको मत धेरै पटक दिएका छन्। यसपटक बालेनलाई दिएको मत विद्रोह मात्र होइन, सिर्जनाका निम्ति हो।

चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

कलेज प्रमुख जीवनधर ज्ञवालीका अनुसार मंगलबार मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका हुन्।

तिहारको माला उन्दै वनमाला

फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेको बताइन्।

ओलम्पिक सपनाले ब्याडमिन्टनतर्फ

३४ वर्षे कोर्डन आफूले जोडेको हरेक स्कोरमारमाइरहेका थिएर जब अन्तिममा खेलको नतिजा आफ्नो पक्षमा आएको थाहा पाए,कोर्टको परिक्रमा गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए।

दुःखको पहाडले थिचिएकी मुना

यतिबेला उनी मानसिक सन्तुलन गुमेका छोरा र छ महिनाकी छोरी अष्मितासहित बर्दगोरीयास्थित सहारा घरमा बसेकी छन् । सहारा घरमा उनलाई खान बस्न त कुनै समस्या छैन तर पनि उनी त्यहाँ धेरै दिन बस्न चाहेकी छैनन् । ‘यहाँ कुनै समस्या त छैन’, उनले भनिन्, ‘तर म छोराछोरीलाई आफै पाल्न चाहन्छु ।’ उनीसँग छोराछोरीलाई कहाँ लगेर कसरी पाल्ने भन्ने प्रश्नको जवाफ भने छैन ।

आमालाई पोसिलो खाना बच्चालाई न्यानो कपडा

असार मसान्तसमम १ हजार १ सय ७७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली उपलब्ध हुनेछ। उपाध्यक्ष बुढाले भनिन्, ‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ।

हिमालआरोही पूर्णिमालाई सम्मान

काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीमार्फत २०७७ चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर गएका पूर्णिमा लगायत ६ जना नेपाली महिलाको टोलीले २०७८ वैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेको थियो।

बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना

भक्तपुरको देइगनामा बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना गरिएको छ । २०७५ सालमै स्थापित ज्ञानमाला भजन खलको स्थानीय शुभद्रा यालानासको सक्रियतामा एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

बसन्त थापा र बिन्दु सुनारको 'रात जूनैको' गीत सार्वजनिक

लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो।

अर्घाखाँचीका कुना–कन्दरामा बस

भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्