१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

धान मासेर लगाइएको किबीले मालामाल

स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो।

मतदातासमक्ष सफाई दिँदै महरा

दिनहुँ समर्थक तथा मतदातासंगको भेटघाट। फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिनै हुन्छ। कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि उनीभित्रको पीडाबोध प्रष्टै देखिन्छ।

रोमाञ्चक तिहार

कतिपयले आफ्नो पूरै घर झिलिमिली बत्तीले सजाउँछन्। घरभित्र धुलोका कण समेत नरहने गरी सरसफाइ गरिन्छ। सबैको घर त उज्यालो हुन्छ नै, मान्छेहरूको मुहार पनि खुसीले धपक्क बलेको देखिन्छ। तिहारको धार्मिक महत्व पनि धेरै ठूलो छ।

तिहार विशेष : पशुपक्षीलाई एक दिनको पूजा र माला !

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) सुरु भएको छ। तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ।

तीन महिनामा तीन करोडको मालाबत्ती भित्रियो

तिहार भित्रनै लाग्दा विद्युतीय सामग्रीका बिक्रेतालाई भ्याइनभ्याइ छ। विशेषगरी तिहारका बेला झिलिमिली गराउने माला बत्ती(तोरण) को किनबेच बढ्छ। त्योसँगै सहरबजार झिलिमिली हुन सुरु भइसकेको छ।

सावा महिनाको ‘पर्वमाला’

असोज आउदा आउदै ‘भदैया’ (वर्षे) धान घरमा भित्रिसकेको हुन्छ । अगहनी (मंसिरमा हुने) मुख्य बाली धानको रोपाइँदेखि ‘सोहनी’ (गोडलेम) सम्म सकिसकेको हुन्छ । सावादेखि डेढ महिनापछि मात्र फेरि कटाइको चटारो आउने वाला हुन्छ । यस बीचको समय जीवनमा उत्सव र उमंगका लागि, रमाइलो र खुसियाली साटासाटका लागि सदुपयोग गर्ने परम्परागत सामाजिक व्यवस्था छ, मधेस तराईमा ।

गुण–रत्नमाला र जगन्नाथको विशेष चर्चा

अघिल्लो पुस्ताका नेपाली चाहे पढेका हुन्, चाहे नपढेका, प्रायः सबैलाई नीति काव्य गुण–रत्नमालाका यस्ता श्लोकहरू कण्ठस्त थियो। साठी वर्ष उमेर कटेका धेरैलाई अझै पनि गुण–रत्नमालाका श्लोकहरू याद छन्। तर अघिल्लो पुस्ताले जीवनपद्धतिकै रूपमा अपनाएका श्लोक र सूक्ति समेटिएको सो काव्य कृतिबारे अहिलेको पुस्ता भने बेखबरजस्तै छ।

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

दलित समुदायबाट पहिलो पटक कुमारी ज्ञानमाला रन्पाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छिन्। दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्मासँंगै कुमारी ज्ञानमाला रन्पाल सगरमाथाको शिखर चुम्न सफल भएकी हुन्।

सगरमाथा चुम्ने तन्नेरीहरू

दलित समुदायबाट सगरमाथा चुम्ने पहिलो व्यक्ति विजय हुन्। त्यसैगरी ज्ञानमाला रणपाल सगरमाथा टेक्ने पहिलो दलित महिला बनिन्। शिखरमा उनले आफ्नो पिताजीको तस्बिर पु¥याइन्।

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

नेताको गला धान्नै नसक्ने माला

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

म को हुँ ?

म शिक्षित मान्छे । ममा धेरै कुराको ज्ञान छ । केही गर्ने हिम्मत छ । साहस छ । चानचुने मान्छे हुँदै होइन म । यस्तैयस्तै लाग्थ्यो मलाई । एकदिन जान्न मन लाग्यो आफुले केके जानेकी छु । केके बुझेकी छु भनेर । आफ्नै दिमाग पढ्दै गएँ, बुझ्दै गएँ । मौलिकता केही भेटिनँ ।

जीवनको ‘आगोको वर्णमाला’

कवि जीवन खत्रीको कविता संग्रह ‘आगोको वर्णमाला’  सार्वजनिक भएको छ । राजधानीको सर्वनाम थिएटरमा शनिवार आयोजित कार्यक्रममा कवि तुलसी दिवस, मोमिला, विमल आचार्य, दीपक सापकोटा र जीवनका बुबा र आमाले संयुक्त रुपमा संग्रह विमोचन गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्