पोखराका होटलः अग्रिम बुकिङ धमाधम रद्द
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।
मधेस प्रदेशमा दाइजो कारण विवाह नै रोकिएका थुप्रै घटना छन्। जसको पछिल्लो पीडित हुन् वीरगन्जस्थित सुखल साहकी छोरी रमिता।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि बिवाह नै रद्द गरेका थिए।
सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले ठेक्कासम्बन्धी बोलपत्र रद्द गर्नुलाई कानुनसम्मत भएको ठहर गरेको छ।
नेपाल राष्ट्र बैंकले पाँच वटा मनीचेञ्जर कम्पनीको इजाजत रद्द गरेको छ। बैंकले तोकेको प्रावधान अनुसार नवीकरण नगरेका पाँच मनी चेञ्जर कम्पनीको इजाजत रद्द गरेको बताएको छ।
पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमति बुशरा बीबीको विवाहलाई रद्द गरिदिएको छ।
पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरानको उम्मेदवारी रद्द गरिदिएको छ।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण रद्द गरेका छन्।
बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ।
काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ।
खराब मौसमका कारण आन्तरिकतर्फका ६१ हवाई उडानहरू रद्द भएका छन्।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले गर्दा पोखराका विभिन्न होटल अग्रिम बुकिङ गरेका भारतीय पाहुनाले बुकिङ रद्द गर्न थालेका छन्। पाहुनाको बुकिङ रद्द हुने क्रम अझै चलिरहेको होटलले बताएका छन् । बुकिङ सिरिज नै रद्द हुन थालेको होटलका पदाधिकारीले बताएका छन्।