कोयोङ क्लासिक रद्द
कयौं खेलाडीहरू अझै पनि अस्ट्रेलियन ओपनमा सहभागी हुन पूर्ण भ्याक्सिनेट हुनुपर्ने या नपर्नेबारे अन्योलमा नै छन्।
कयौं खेलाडीहरू अझै पनि अस्ट्रेलियन ओपनमा सहभागी हुन पूर्ण भ्याक्सिनेट हुनुपर्ने या नपर्नेबारे अन्योलमा नै छन्।
एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।
स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ। प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।
कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ।
शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएको भएपनि भिजिविलिटी नपुग्दा सबै उडान रद्द भएको पोखरा विमानस्थलले बताएको छ ।
त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।
वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।
राज्यलाई १० अर्ब नोक्सानी पार्नेगरी मिलेमतोमा अघि बढाइएको रेल्वे ट्र्याकबेड निर्माणको ठेक्का चातर्फी विरोध भएपछि रद्द गर्न सरकार बाध्य भएको छ।
आर्सनलका म्यानेजर मिचेल अर्टेटा र चेल्सीका विंगर कालुम हडसन–ओडिओईमा कोरोना भाइरस संक्रमण भेटिएसँगै इङ्लिस प्रिमियर लिगले अप्रिल ४ सम्मका लागि सबै खेलतालिका रद्द गरेको छ।
एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने चिनियाँ पर्यटकको संख्या घट्दो क्रममा छ। सन् २०२०को पहिलो महिनाको तुलनामा दोस्रो महिनामा २० प्रतिशत मात्रै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्।
कोरोना भाइरसका कारण चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको छ।
इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको जापान अधिकारीहरुले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान विद्रोही तालिबानसँगको शान्ति वार्ता रद्द गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पको घोषणासँगै अफगानिस्तानमा १८ वर्षदेखि जारी अमेरिकी युद्धलाई अन्त्य गर्ने ठानिएको अमेरिका–तालिबान बैठक अनिश्चित भएको छ।
संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ।