नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता
भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।
भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३७ जना बालबालिका रहेका छन्।
अहिले बाङ्लादेशमा, बाङ्लादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिका आधारमा शेख हसिनालाई भारतबाट बाङ्लादेश प्रत्यर्पण गरिनुपर्ने माग सत्ताधारी र आमजनताबाट चर्कोरूपमा आएको छ।
भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन्।
माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्याइन्छ।
वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ। कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्ययन भ्रमणका क्रममा नेपालमा रहेको भारतको डिफेन्स युनिभर्सिटी (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ ।
भारतको सर्वोच्च अदालतले बिहेको बेलामा बेहुलीको आमाबुवाले दिएका सुनका गर–गहनासहितका दाइजोमा बेहुलीको मात्रै हक हुने फैसला सुनाएको छ।
एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भोलि दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ।
गत साउन पहिलो साता सरकारले डिपिआरको प्रतिवेदन भारतीय एक्जिम बैंकलाई पठाएको थियो, तर हालसम्म उक्त बैंकले सडक निर्माणका लागि लगानी गर्ने योजनाका बिषयमा कुनैै प्रतिकृया दिएको छैन ।
भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ। दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन्।
भारतीय क्रिकेट टिममा लामो समय ओपनर ब्याटरको भूमिकामा खेलेका शिखर धवनले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् ।
सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सुरु गरेका हडताल तत्कालका लागि सकिएको छ।