५ आश्विन २०८१ शनिबार
image/svg+xml

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

कपनमा चक्कु प्रहार गरी महिलाको हत्या

चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो।

दोगडाकेदारमा हत्या प्रकरणः हत्या आरोपमा दुई जना पक्राउ

महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशंका

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।

निरु हत्याआरोपी पुर्पक्षका लागि जेलमा

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्।

न्याय दिलाउन आलटाल गरेको द्वन्द्वपीडितको गुनासो

राजनीतिक दलका नेताहरूकै हिलेसम्म द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरेका छन्।

दाईको हत्या गरेको आरोपमा भाई पक्राउ

गेरुवा गाउँपालिका–१ का ३१ वर्षिया सिताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो। थारुले आफ्नै दाईलाई चिर्पट दाउराले टाउकोमा प्रहार गरि फरार भएका थिए।

प्रेमको अभाव हो आत्महत्या

भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको महसुस गर्न सकिन्छ।

सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले वृद्धि

युक्रेन, मेक्सिको र हैटीमा सबैभन्दा बढी पत्रकारको हत्या भएको छ। यी देशका पत्रकारहरूले बढ्दो खतराका कारण अत्यधिक तनावमा काम गर्नुपरेको बताएका छन्।

जनकपुर अपहरणपछि हत्याः नेपाली दुई, भारतीय प्रहरीद्वारा ३ जना पक्राउ

जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ।

दिलीप हत्या प्रकरणः सरकार गुहार्दै परिवार, अवैध उत्खनन र क्रसरको विरोध गर्दा मारिएका थिए दिलीप

२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ।

निर्मला हत्या प्रकरण: कञ्चनपुर पुगेर सुक्ष्म अनुसन्धान गर्दै डिआइजी टोली

उप–प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठन भएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सुक्ष्म तरिकाले अनुसन्धान थालेको छ।

भिनाजुसंग मिलेर बुबाको हत्या गराउन छोराले दिएका थिए पाँच लाखको 'सुपारी'

धनुषाको मुखियापट्टी गाउँपालिका-२ मुखियापट्टी गाउँका ४० वर्षीय धनुखधारी दासलाई गोली हत्या गर्न उनको छोराले सुपारी दिएको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्