४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपी पक्राउ

प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरेको हो।

तर प्रहरीले यसबारे आधिकारि रुपमा कुनै पनि सूचना दिन मानेको छैन। अनुसन्धान हुँदैछ भन्दै सबै विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

यही  वैशाख ७ मा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो। प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

प्रकाशित: १७ वैशाख २०८० ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App