बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ।
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ।
खोलाको उत्खननपछि व्यवस्थापनमा ध्यान नदिएका कारण कपनका सयौं सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।
चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै आन्दोलित कपनका स्थानीयले मंगलबार काठमाडौं महानगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका छन्।
उच्च अदालत पाटनले कपन क्षेत्रमा कलभर्ट निर्माणमा हस्तक्षेप र अवरोध नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
चकुञ्चा (खहरे खोला) व्यवस्थापनमा देखिएको ढिलाइले सर्वसाधारण समस्यामा परेका छन्। झन्डै एक महिनाअगाडि कपनको चकुञ्चामा चलाएको डोजरले निम्त्याएको समस्याले किनारका सर्वसाधारण समस्यामा परेका हुन्।
हरेक वर्खामा कपनमा भेलको समस्या आउँथ्यो तर यसपटक कपनलाई बाढीले बिथोलेको छ। काठमाडौं महानगरले चकुन्चा खोला खोतलेपछि यहाँका सर्वसाधारण थप सास्तीमा परेका छन्।
आकाशमा बादल देख्नेबित्तिकै कपन चखुन्चाखोला किनारका सर्वसाधारण त्रसित हुन गरेका छन्। त्यसमा पनि आइतबार राति परेको ठूलो पानीले खोला खोलेपछि किनारा भत्काउन थालेको छ। यसले झनै आत्तिने बनाएको छ।
इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ मा जस्तो कपनको खोलामा पनि राजनीति छिरेको छ। उपन्यासमा जस्तै कपनमा पनि राजनीतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोशको भाव अधिक देखिन्छ।
काठमाडौं महानगरपालिकाले कपनको चकुन्चा (खहरे खोला)मा डोजर चलाएको छ। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका (बुनपा) प्रतिनिधिबिच शुक्रबार खोला खोल्ने सहमति भएको हो।
काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।
अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।
डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले आज चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्यो।
प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई पक्राउ गरेको छ।