२२ वैशाख २०८१ शनिबार
image/svg+xml

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ।

कपनवासीको दुखेसो: बादल लाग्दा पनि मनमा भेल पस्छ

खोलाको उत्खननपछि व्यवस्थापनमा ध्यान नदिएका कारण कपनका सयौं सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।

कपनवासीले महानगरसमक्ष बुझाए ज्ञापनपत्र

चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै आन्दोलित कपनका स्थानीयले मंगलबार काठमाडौं महानगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका छन्।

बालेनलाई कपनमा हस्तक्षेप नगर्न आदेश

उच्च अदालत पाटनले कपन क्षेत्रमा कलभर्ट निर्माणमा हस्तक्षेप र अवरोध नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

खहरे व्यवस्थापन ढिलाइले समस्या

चकुञ्चा (खहरे खोला) व्यवस्थापनमा देखिएको ढिलाइले सर्वसाधारण समस्यामा परेका छन्। झन्डै एक महिनाअगाडि कपनको चकुञ्चामा चलाएको डोजरले निम्त्याएको समस्याले किनारका सर्वसाधारण समस्यामा परेका हुन्।

बाढीले बिथोलेको कपन

हरेक वर्खामा कपनमा भेलको समस्या आउँथ्यो तर यसपटक कपनलाई बाढीले बिथोलेको छ। काठमाडौं महानगरले चकुन्चा खोला खोतलेपछि यहाँका सर्वसाधारण थप सास्तीमा परेका छन्।

खोला खुल्यो, बाटो छेकियो

आकाशमा बादल देख्नेबित्तिकै कपन चखुन्चाखोला किनारका सर्वसाधारण त्रसित हुन गरेका छन्। त्यसमा पनि आइतबार राति परेको ठूलो पानीले खोला खोलेपछि किनारा भत्काउन थालेको छ। यसले झनै आत्तिने बनाएको छ।

कपनमा ‘रमिता’ छ!

इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ मा जस्तो कपनको खोलामा पनि राजनीति छिरेको छ। उपन्यासमा जस्तै कपनमा पनि राजनीतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोशको भाव अधिक देखिन्छ।

कपन खहरे खोला विवादः तीन बुँदे सहमतिसँगै चल्यो डोजर

काठमाडौं महानगरपालिकाले कपनको चकुन्चा (खहरे खोला)मा डोजर चलाएको छ। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका (बुनपा) प्रतिनिधिबिच शुक्रबार खोला खोल्ने सहमति भएको हो।

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

अव्यवस्थित बसोबासले उपत्यकामा डुबान

अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।

फ्रिडम फाइटर र कपन क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

फ्रिडम र कपन भेट्रान क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कपन भेट्रानको विजयी सुरुआत

कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले आज चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्