१२ पुस २०८२ शनिबार
image/svg+xml

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं-३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ।

लहानका मेयर विपन्न बस्तीमा, बाँडे न्यानो कम्बल र दाउरा

मधेसमा विगत चार दिनदेखि चलेको पश्चिमी हावा र शीतलहरले जनजीवन कष्टकर बनेपछि सिरहाको लहान नगरपालिकाले विपन्न बस्तीमा राहत वितरण सुरु गरेको छ।

किसानले तरकारीको बीउ र उपकरण पाउने

ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले वडा नं ३ आङखोप र वडा नं ४ साब्लाखुका किसानलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराएको छ ।

नयाँ र पुराना दलका विचारमाथि प्रश्न उठाउँदै ‘जैविक गणतन्त्र’

लेखक तथा चिन्तक मोहन तिम्सिनाद्वारा लिखित पुस्तक ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ माथि शनिबार इटहरीमा विमर्श गरिएको छ।

सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिने भएको छ । नयन मिडिया फाउन्डेसनले सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरि दिने भएको हो ।

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन्।

‘उज्यालो नेपाल’ को ताप्लेजुङ कमान्ड मादेनलाई

कुलमान घिसिङ प्रमुख संरक्षक रहेको उज्यालो नेपाल पार्टी ताप्लेजुङको जिल्ला समिति गठन भएको छ।

ट्रेकिङ गाइड १८ जना महिलाले चढे पाल्दोर हिमाल

हिमाल आरोही तथा ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका किपा शेर्पा, फुर्दिकी शेर्पालगायत १८ जना नेपाली महिलाले पाल्दोर हिमाल सफलतापूर्वक आोहरण गरेका छन् ।

कुलमानको सन्देशः अरूलाई समाप्त गर्नु एकता होइन, सबैलाई सम्मान चाहिन्छ

जनताले नयाँ शक्ति एकजुट भएको हेर्न चाहेको बताउँदै उनले अहंकार त्यागेर साझा उद्देश्यका निम्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।

अर्थमन्त्रीको ‘नो भीआईपी’ नीति: खुसुक्क आउँछु, ५ मिनेट बोल्छु, खादा-माला चाहिँदैन

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा आफूले परम्परागत तामझाम र भीआईपी संस्कृति नस्वीकार्ने घोषणा गरेका छन्।

पर्यटनलाई उद्योग सरह मान्यता माग

पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन यहाँका पर्यटन व्यावसायीले सरकारको ध्यानाकर्षण गराएका छन। उद्योग सरह मान्यता नपाउँदा पर्यटन क्षेत्रले सरकारी निकायबाट पाउनुपर्ने सुविधा पाउन नसकेको उनीहरुको भनाई छ।

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ

शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गरेका छन् ।

एकैदिन राष्ट्रपतिसँग माधव र झलनाथको छुट्टाछुट्टै भेटवार्ता

पूर्व प्रधानमन्त्री समेत रहेका दुवै नेताले छुट्टाछुट्टै शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

समानुपातिक बन्द सूचीबारे निर्णय गर्दै एमाले, भोलि सचिवालय बैठक

कार्यतालिका अनुसार सोमबारसम्म निर्वाचन आयोगको कार्यालयमा बन्दसूची बुझाइसक्नुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्