७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लक्ष्मीपूजाको दिन विद्युत्को माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार नौ सय ५५ मेगावाट थियो।यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड तीन सय ९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष तीन सय ६६ मेगावाट थियो।

डेडिकेटेड र ट्रंक लाइनको विषय यसरी सुरु भयो

विद्युत प्राधिकरणले जनताको घरमा बत्ती काटेर उद्योगी व्यापारीका उद्योग कलकारखानामा बिजुली आपुर्ति गरेको थियो।

महशुल नबुझाउने ४९ उद्योगलाई कातिक ८ गते भित्र बक्यौता बुझाउन प्राधिकरणको सूचना

ऊर्जा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो। उर्जा मन्त्रालयलयले स्पष्टिकरण सोधेलगत्तै प्राधिकरणले बक्यौता बुझाउन उद्योगलाई ताकेता गरेको छ।

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

काठमाडौंका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्