४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वन्यजन्तुबाट बालीमा हुने क्षति नियन्त्रण गर्न सरकारले राजमार्ग छेउमा फलफूल रोप्ने

सरकारले वन्यजन्तुबाट बालीमा हुने क्षति नियन्त्रण गर्न राजमार्ग छेउमा फलफूल रोप्ने घोषणा गरेको छ।

सरकारको नीति तथा कार्यक्रमः बन्द भएका उद्योगहरू सञ्चालन गर्ने

सरकारले आगामी आवका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रमः अघिल्लो वर्षको तुलनामा आर्थिक सुधार

वित्त तथा वित्त तथा मौद्रिक नीतिका कारण अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको सरकारले जनाएको छ। नीतिका कारण अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको सरकारले जनाएको छ।

करोड लागतको आयोजनामा एक हजार बजेट

सयौं उपभोक्ता लक्षित यस आयोजनाका लागि संघीय सरकारले भने चालु आर्थिक वर्षका लागि मात्र एक हजार रुपैयाँ बजेट छुट्याएको छ।

मन्त्रिपरिषद्‍बाट १६औं पञ्चवर्षीय योजना पारित

सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो।

‘जलवायु परिवर्तनविरुद्धको लडाइँमा नेपाल एक पाइला पनि चुक्नु हुन्न’

एसिया तथा प्रशान्तका लागि क्षेत्रीय ब्युरोकी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिवसमेत रहेकी कानी विगनाराजाले गत साता नेपाल भ्रमण गरिन्।

मन्त्रिपरिषदमा दलित समुदाय समावेश नगरेको भन्दै मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा दलित समुदायबाट एकजना पनि मन्त्री समावेश नगरी संविधानविपरीत समावेशी सिद्धान्त उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।

सरकार ढलाउने सहकारी!

देशले अस्थिरताको पर्यायका रूपमा प्रधानमन्त्री प्रचण्डलाई पाएको छ। सरकार परिवर्तनको सन्दर्भ प्रचण्डका लागि अत्यन्त सामान्य हो। यसबाट पर्न जाने बहुआयामिक प्रभावबारे उनी चिन्तनमनन गर्न चाहँदैनन्।

जसपा नेपाल फुटको परकम्प : मधेस सरकार अल्पमतमा

मधेसमा जसपा नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको तयारी सुरु भएको छ।

जसपा नेपालको बाइबाई !

प्रतिनिधिसभामा पाँच सिट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल समर्थनसमेत फिर्ता लिएर संघीय सरकारबाट बाहिरिने भएको छ।

कांग्रेसको निष्कर्ष-सत्तापक्ष छानबिन समिति नबनाउन र संसद चल्न नदिन उद्दत

नेपाली कांग्रेसले सभामुख र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको छ।

सरकारले ढाक्न खोज्दा उघ्रिंदै रविको पर्दा

सहकारीमा जनताले राखेको रकम हिनामिनामा छानबिन गर्नुको साटो सरकार यो प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोप ढाकछोपमा लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्