२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारको नीति तथा कार्यक्रमः अघिल्लो वर्षको तुलनामा आर्थिक सुधार

वित्त तथा मौद्रिक नीतिका कारण अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको सरकारले जनाएको छ। 

सरकारले आगामी आवका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।  

वैंकको व्याजदरमा कमी आएको र विदेशी मुद्रा सञ्चिती बढेको सरकारले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८१ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App