२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको नीति तथा कार्यक्रमः बन्द भएका उद्योगहरू सञ्चालन गर्ने

सरकारले बन्द रहेका उद्योगहरू सञ्चालन गर्ने भएको छ।

सरकारले आगामी आवका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

बन्द रहेका हेटौडा कपडा अधोग, बुटवल धागो कारखाना, गोरखकालीन रबर उद्योगको सभाव्यता खोजी सञ्चालनमा ल्याउने भएको हो। त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारले जनाएको छ।  

प्रकाशित: १ जेष्ठ २०८१ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App