देउवाले गरे स्वर्गद्वारी मन्दिरमा पूजा-आराधना
नेपाली कांग्रेसको देउवा समूहका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा गरेका छन्।

