४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भेदभाव अन्त्यका लागि मानवीय सोच आवश्यकः प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन्।

गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः परिषद् उपाध्यक्ष मैले देखेको छैन

गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गासमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सिर्जना भएको हो ।

गण्डकी प्रदेशः विश्वासको मत नलिई बजेटबारे छलफल नगर्न विपक्षीको माग

विपक्षी गठबन्धनले विश्वासको मत नलिई बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल नगर्न माग गरेका छन् ।

गण्डकी प्रदेशको बजेट नीतिः सबैलाई खोप, होम आइसोलेसनमै मेडिकल सेवा

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको नीति, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट कोरोनाको महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुने उल्लेख गरेका ।

गण्डकी प्रदेशः खेलकुदलाई एक अर्ब माग, ५० करोडको आश्वासन

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आगामि आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्ब रुपैयाँको बजेट माग गरेको छ ।

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।

गण्डकी प्रदेशः बजेट अधिवेशन सुरु

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि सुरु छ ।

‘ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश मातहत आउँदैन’

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेसम्म प्रहरी प्रदेश सरकार मातहत नआउने ठोकुवा गरेका छन् ।

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ।

गण्डकीका अर्थमन्त्री भन्छन्ः अध्यादेशबाट बजेट ल्याउने अवस्था आउन सक्छ

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था आउनसक्ने बताएका छन् । बजेट अधिवेशन शुरु हुनु तीनदिन बाँँकी रहँदा अर्थमन्त्री गुरुङले नियमित अधिवेशनबाट बजेट आउन नसकेमा अध्यादेशबाट बजेट ल्याउनुपर्ने हुनसक्ने बताएका हुन् ।

गण्डकी प्रदेशको बजेट खर्च ३६.८३ प्रतिशत

प्रदेशको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयका लागि १६ अर्ब २० करोड ५६ लाख विनियोजन भएकोमा वैशाख मसान्तसम्म ७ अर्ब ८५ करोड ६० लाख (४८.४८ प्रतिशत) खर्च गरेको छ ।

प्रदेश सरकारद्वारा गोरखालाई आठ हजार ६५५ एन्टिजेन किट प्रदान

गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ ।

गण्डकी प्रदेशः वर्षे अधिवेशन जेठ १६ देखि

गण्डकी प्रदेशसभाको वर्षे अधिवेशन आगामि आइतबारदेखि बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ ।

गण्डकी प्रदेशः १० महिनामा ३७ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा झन्डै ३७ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

गण्डकी प्रदेशः ७२ स्थानीय तहलाई ५ लाखको दरले अनुदान

गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध लड्न ५ लाख रुपैयाँका दरले अनुदान दिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्