२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदानः मुख्यमन्त्री पोखरेल

मुस्लिम समुदायको पर्व इद (इदुल फित्र०का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरेका हुन्।

गण्डकी, पुलिस र आर्मी विजयी

गण्डकी प्रदेश भलिबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आइतबार पुरुषतर्फ विजयी सुरुआत गरेका छन्।

मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिएका छन्।

विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन्।

समृद्धिका लागि एकता आवश्यक छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्।

अधिकार बाँडफाँटमा अन्योल

संघ र प्रदेशबीचको सम्बन्ध सुमधुर बनाउन अन्तर प्रदेश परिषद्को बैठक नियमित बसी अधिकार बाँडफाँटलगायत काम हुन नसकेको उनी बताउँछन्। म प्रदेश सरकारमा हुँदा यसबारे आवाज उठाउँथें र बैठक बस्थे, अहिलेको सरकारले त्यसो गर्न छाडेको छ,’ उनले भने। संघीयताको व्यवस्थित कार्यान्वयनका लागि परिषद्को बैठक नियमित बस्न आवश्यक रहेको गुरुङ बताउँछन्।

बुढीगण्डकी परियोजना रद्दपछि चीन रुष्ट

बुढीगण्डकी परियोजना निर्माणका लागि चिनियाँ सरकारी स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर गु्रुप कम्पनी लिमिटेडसँग नेपाल सरकारले दुईपटकसम्म सम्झौता गरेर रद्द गरेको छ। संयोग कस्तो भने उक्त परियोजना वाम नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाउने र कांग्रेस नेतृत्वको सरकारले सम्झौता रद्द गर्ने हुँदै आइरहेको छ ।

घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ।

लागत नबढ्ने गरी बुढीगण्डकी आयोजना निर्माण गरिने

मुलुकमा अहिले पनि हिउँदमा ३–४ सय मेगावाट बिजुली भारतबाट आयात गरेर स्वदेशी माग धान्नुपर्ने अवस्था छ। अर्काेतर्फ राज्यले करिब ३५ अर्बभन्दा धेरै मुआब्जामा खर्चिएको आयोजना भने वर्षाैंदेखि अलपत्र परिरहेको छ।

आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताएका छन्।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले हटायो खेलकुद पदाधिकारी

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा गठित जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई हटाएको छ। युवा तथा खेलकुद मन्त्रालयले पदबाट हटाउन गरेको सिफारिसलाई आधार मान्दै बिहीबार बसेको मन्त्री परिषद्को बैठकले पदमुक्त गर्ने गरेको हो।

गण्डकीमा टाइफाइडविरुद्ध खोप सुरु

प्रत्येक विद्यालय र वडा कार्यालयमा खोप लगाउने व्यवस्था गरेका छौं। आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं ।

मन्त्री मनाङेको गुण्डागर्दीमा कारबाही खोइ?

मन्त्रालयमा योजना कार्यान्वयनका विषयमा छलफल भइरहेका बेला मंगलबार मनाङेले आठौँ तहका कर्मचारी प्रकाश ओझामाथि कुटपिट गरेका हुन्।

चिनियाँ कम्पनीबाट खोसियो बूढीगण्डकी

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ मा यो आयोजना बिनाप्रतिस्पर्धा गेजुवालाई दिएको थियो। तर गेजुवाले साढे तीन वर्षको अवधिमा आयोजनाको लाइसेन्स होल्ड गर्नेबाहेक सिन्को भाँच्ने कामसमेत गरेको थिएन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा नै गेजुवाबाट बूढीगण्डकी खोस्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्