२९ माघ २०८२ बिहीबार
image/svg+xml

वानखेडेमा इटालियन ब्याटरको ताण्डव: नेपाली बलरमाथि चौका र छक्काको वर्षा

टी-२० विश्वकप अन्तर्गत नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा इटालीले विष्फोटक सुरुवात गरेको छ।

भुम्लुका मतदाताको प्रश्न : ५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या कहिले समाधान हुन्छ?

गाउँपालिकाको ७ र ८ नं वडामा पुग्दा मतदाताले एउटै प्रश्न दोहोर्‍याएका छन्- ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या कहिले सुल्झाउनुहुन्छ?’

मन्त्रालयले भन्यो- ‘अफ्रिकन स्वाइनफिभर’ को जोखिम बढ्यो, उच्च सतर्कता अपनाउनू

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

इटालीविरुद्ध नेपाल १२३ रनमै अलआउट

आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ।

नेपालको ब्याटिङ लाइनअप धरासायी: १०२ रनमै ८ विकेट गुम्यो, गुल्सन र नन्दन पनि आउट

आइसीसी टी-२० विश्वकपमा इटालीविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पारी धरासायी भएको छ।

नेपालको ब्याटिङ धर्मरायो: आरिफ र लोकेश पनि आउट, १०० रनमा ६ विकेट पतन

आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालको ब्याटिङ लाइनअप धर्मराएको छ।

आमाको नामबाट बारामा दुई जनालाई नागरिकता

जिल्ला प्रशासन कार्यालय कलैया बाराले पहिलो पटक आमाको नामबाट दुई जनालाई बिहीबार अंगीकृत नेपाली नागरिकता वितरण गरेको छ।

महानगरका चार सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्जालन गरिने

काठमाडौं महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न साना डाक्टर कार्यक्रम सुरु गर्ने भएको छ।

दीपेन्द्र सिंह ऐरी १७ रनमा बोल्ड, नेपाललाई चौथो झड्का

आइसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

झापामा बुबाको जलेको घर हेरेर फर्किए ओली (तस्बिरहरू)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएको बुबाको घर अवलोकन गरेका छन्।

जनातालाई रोजगारी र उद्यमसँग जोडेर लैजाने सापकोटाको योजना

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार भागिरथ सापकोटाले नवलपुरको क्षेत्रको विकासका लागि विकास प्राधिकरण बनाएर जानुपर्ने बताएका छन्।

१० ओभर: नेपालको स्कोर ६७/३, इनिङ्स उकास्दै आरिफ र दीपेन्द्र

आइसीसी टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले इनिङ्सको आधा समय सकिँदा ३ विकेट गुमाएर ६७ रन बनाएको छ।

नेपाललाई दोहोरो झड्का: जमेका ब्याटर रोहित र आसिफ पेभेलियन फर्किए, ४ बलमै २ विकेट पतन

इटालीविरुद्धको खेलमा सम्हालिएको प्रदर्शन गरिरहेको नेपालले अकस्मात् दोहोरो झड्का व्यहोरेको छ। राम्रो साझेदारी गरिरहेका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख ४ बलको अन्तरमा आउट भएपछि नेपाल केही दबाबमा परेको हो।

पावरप्ले: सुरुवाती झड्कापछि रोहितको आक्रामक ब्याटिङ, नेपालको स्थिति ४६/१

आइसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले पावरप्लेमा सन्तोषजनक प्रदर्शन गरेको छ।

प्रतिनिधिसभा निर्वाचनः एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्