महासंघकी नवनिर्वाचित अध्यक्ष शर्मालाई रिपब्लिक मिडियाको बधाई
शर्मा गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएकी हुन् ।
शर्मा गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएकी हुन् ।
सत्तारूढ दल नेकपा (एमाले)का नेता सूर्य थापा नेकपा महासचिव नेत्रविक्रम चन्द भेट्न कपिलवस्तु पुगेका छन् ।
यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेदेखि दिन थालेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।
त्यहाँ अधिकांश विद्यार्थीहरूले उमेरहद लागू हुने कि नहुने भन्नेबारे र हुँदा कतिको हुने भन्नेबारे निर्वाचन नै हुनुपर्ने माग गरेका थिए ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै एक एसपीसहित एक दर्जन अधिकृतलाई मुख्यालय बोलाएर बयान लिइरहेको छ।
न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।
नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग चाँडै पार्टी एकता हुने बताएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबैतिर भ्रष्टाचारीहरूको बिगबिगी रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ ।
आमाको नामबाट सहज रुपमा नागरिकता नदिइँदा र आमाबा नभएका व्यक्तिले उमेर पुगेपछि नागरिकता पाउन नसक्दा पढाइ, बैंक खाता, जागिरलगायतका विषयमा समस्या परेकाले त्यसप्रति ध्यान पुर्याउन आग्रह गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच हुने भनिएको एकता अलपत्र परेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बेनिशाले आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको बताएकी हुन्।
वैदेशिक रोजगारीमा नेपाली गएको देखेर अधिकांश मानिसहरू देश खाली हुँदै छ भन्ने मात्रै छन् । खाडी मुलुक गएका श्रमिकको अवधि भनेकै ३/४ वर्ष हो । त्यसपछि उनीहरू फर्किन्छन् । त्यसैले युवाविहीन देश भयो भनेर भन्न मिल्दैन ।