इटहरीका ३६ सामुदायिक विद्यालयलाई डेस्क–बेन्च
इटहरी क्षेत्रमा सञ्चालित ३६ वटा सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले दुई हजार तीन सय ३४ थान डेस्क–बेन्च हस्तान्तरण गरेको छ।
इटहरी क्षेत्रमा सञ्चालित ३६ वटा सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले दुई हजार तीन सय ३४ थान डेस्क–बेन्च हस्तान्तरण गरेको छ।
बुधबारै पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।
कर्णाली दुःखको, पीडाको, दुर्गमको, अविकासको र अभावको पर्याय मानिन्छ अन्यत्रबाट हेर्दा।
युरोपेली सङ्घले टर्कीलाई सिरियाली शरणार्थीहरूको हेरचाह गर्न थप एक अर्ब युरो कोष दिने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले मङ्गलबार बताएका छन्।
राज्य र पीडित पक्षले दिगो शान्तिको पक्षमा धैर्यपूर्वक उभ्याएको हुनाले अहिलेसम्म पनि द्वन्द्वकालीन घटनाको यथार्थ पत्ता लगाउने र फेरि नदोहोरिने गरी पीडितमुखी उपचारको प्रयासमा हामी संलग्न हुन सकेका छौँ।
यहाँ चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ।
गाउँबाट चप्पल लगाएर काठमाडौँ आएका राम नेपाली आज सुटबुट लगाएर एक कम्पनीमा मोबाइल एप डेभलपरको रूपमा कार्यरत छन्।
स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज ११ र १२ गते भारी वर्षासँगैको बाढीपहिरोले भत्काएको बिपी राजमार्ग स्थायीरूपमै पुनर्निर्माण गर्न नौ अर्ब ६६ करोड रूपैयाँ चाहिने भन्दै त्यसका लागि बजेट मिलाउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ।
वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।
सर्वोच्च अदालतले स्थानीय तहले संविधान, कानुन नहेरी एक्लै कानुन बनाउनु स्वेच्छाचारी अभ्यास भएको ठहर गरेको छ ।
वैदेशिक रोजगार विभागको काममा अब यी तीन पक्ष हुने छैनन्– अनुहार, कागज र नगद।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने नारा ल्याएको धेरै भयो। त्यो कति प्रभावकारी भयो या भएन, लेखाजोखा पछि गरौँला। तर हालै सामाजिक सञ्जालमा भाइरल एक भिडियोले भने प्रहरी र नागरिक मिले शान्ति जोगिन्छ भन्ने कथनलाई सार्थकता दिएको छ।