'स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान'
महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको व्यवसायीकरणले स्थानीय महिलालाई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन्।

महिला उद्यमी महासंघ नेपाल (एफविन)को आयोजनामा शनिवार काठमाडौंमा तीज उत्सव कार्यक्रम सम्पन्न भएको छ।