३ आश्विन २०८१ बिहीबार
image/svg+xml

हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा : मन्त्री पाण्डे

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पाण्डेले उच्च अदालतका पूर्वन्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिविन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भईसकेको बताएका हुन्।

संस्कृति हाम्रो समाजको प्राण होः मन्त्री पाण्डे

मन्त्री पाण्डेले पशुपति क्षेत्र विकास कोषले लाईन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै प्रशंसासमेत गरे ।

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्धिपक्षी हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।

शेर्पाको साहसले सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वसामु परिचित बन्न पुगेको बताएका छन् ।

गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन् ।

नेपाल एयरलाइन्स अत्यन्तै कमजोर अवस्थामा छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् ।

मन्त्री पाण्डेले भने: महानिर्देशक अधिकारीलाई पदमुक्त गर्न कानूनी परार्मशमा छु

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मश भइरहेको बताएका छन्।

संस्कृति हरेक देशको प्राण तत्व होः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्