३० वैशाख २०८२ मंगलबार
image/svg+xml

'श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ'

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने बताएकी छन्।

शिक्षा मन्त्री राजीनामा: कारण ‘स्वास्थ्य’ कि ‘शिक्षा’?

यस कारण राजीनामाको कारण ‘स्वास्थ्य’ भन्दा शिक्षाकै सवाल बढी रहेको विश्लेषण भइरहेको छ।

सानोठिमीका कार्यालयमा शिक्षामन्त्रीको ‘आकस्मिक निरीक्षण’

बिहीबार विशेष शिक्षा परिषद्को बैठकका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेका मौकामा सानोठिमीमै रहेका अन्य कार्यालयमा आकस्मिक निरीक्षण गरेको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

मन्त्रालयले विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सक्दैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले विश्वविद्यालयलाई सधैँ हस्तक्षेप गर्न नसक्ने बताएकी छिन्।

मन्त्रीहरुलाई भेटेर महिला उद्यमीहरुले भने : विद्यार्थीलाई शिपसहितको शिक्षा दिनुहोस्

महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्