एआईले बदल्दै गहना उद्योग
उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार पारेको थियो।
उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार पारेको थियो।
सहरी विकासमन्त्री कुमार इङ्नामले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनबारे चासो राखेका छन्।
टी-२० विश्वकपको ३६ औं खेल आज श्रीलंका र जिम्बाब्वेबीच हुँदैछ।
एमालेका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ।
राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूमा देश बनाउने सपना रहेको र त्यसलाई पूरा गर्ने बताएका छन।
केही प्रविधि कम्पनीहरूले आफूलाई अभिव्यक्ति स्वतन्त्रताको समर्थक बताउने तर एल्गोरिदमलाई आफ्नै नियन्त्रणमा राख्ने गरेको उनले आरोप लगाए।
सर्लाहीमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ।
ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा आगामी हप्ताहरूमा हमलाको सम्भावना ९० प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ।
वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान अर्पिने भएकाे छ।
लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए।
समितिका अनुसारआलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रजातन्त्र दिवसको शुभकामना दिए पनि ‘के मिलेन? किन स्थिर रहेन?’ भन्ने प्रश्न उठाएका छन्।