मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधन क्षति
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ‘वन्यजन्तु क्षति राहत निर्देशिका, २०८०’ अनुसार एक्यापले पीडित किसानलाई राहत रकम वितरण गर्दै आएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ‘वन्यजन्तु क्षति राहत निर्देशिका, २०८०’ अनुसार एक्यापले पीडित किसानलाई राहत रकम वितरण गर्दै आएको छ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई जितको लागि १९६ रनको लक्ष्य दिएको छ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षामा विशेष पहल गरेको छ।
लाेग्नेस्वास्नीकाे कलहले छाेराछाेरीकाे भविष्यकाे दियाे निभाइदिने ? कस्तो चाल नपाका ?
लेबनानमा जारी इजरायली आक्रमणको बीचमा इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमती भएको छ।
त्यसैले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू संसदप्रति उत्तरदायी हुनु केवल संवैधानिक दायित्व मात्र होइन, लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य पनि हो।
अक्षरमार्गले साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण गरेकाे छ।
कामु प्रधानन्यायधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा कवच हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेमा जोड दिइन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ जिम्मेवारी तोकेका छन्।
नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धा, जनमत र संवैधानिक राजनीतिको मूलधारमा स्थापित गर्ने ऐतिहासिक योगदान स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित को थियो।
सामाजिक सन्देश बोकेको यो छोटो कथा हेरेको प्रभावस्वरूप मैले दिनमा जसरी भए पनि बुबाआमासँग कुराकानी गर्न बानी नै पार्न थालेँ।
गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन्।
पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य ५/५ रुपैयाँले घटाइएको छ।
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन्।