चीनमा ५.२ म्याग्निच्युडको भूकम्प : दुई जनाको मृत्यु
सोमबार बिहान चीनको गुआङ्सी क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ, जसमा दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान चीनको गुआङ्सी क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ, जसमा दुई जनाको मृत्यु भएको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसिसी महिला टी ट्वान्टी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनोट हुने आशा व्यक्त गरेकी छन्।
जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ।
धेरै व्यक्तिगत महत्त्वाकांक्षा, आपसी ईष्र्या र व्यक्तित्व टकरावका कारण वर्तमानमा नेपाली कांग्रेस करिब करिब फुटको सँघारमा देखापरेको छ।
आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ।
राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयले जनाएकाे छ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ।
साहित्यिक अभियानमा स्याङ्जाली नारीले ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ कार्यक्रम गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती बसाल्दादेखि तत्कालीन सामाजिक अर्थ व्यवस्थाको उत्थानका पहल, प्रजातन्त्रका लागि तन, मन र धन तथा सन्तानको समेत आहुति दिने गुमनाम योद्धालाई चर्चामा ल्याएको बताइएको छ।
मेक्सिकोको पुएब्लाको तेहुइट्जिंगोमा आइतबार गोली हानी दश जनाको हत्या गरिएको छ।
महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका ९ करोड रुपैयाँबराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ।
अमेरिकामा एक एयर शोको क्रममा दुई लडाकु विमानहरू आकाशमै ठोक्किएका छन्।
कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।