बन्दीपुर अस्पतालबाट एकै वर्ष २४ हजारले लिए सेवा
तनहुँको बन्दीपुर गाउँपालिका मातहत सञ्चालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष २०८२/८३ मा करिब २४ हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका मातहत सञ्चालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष २०८२/८३ मा करिब २४ हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको नोकझोकप्रति सभामुख डोलप्रसाद (डीपी) अर्यालले चासो व्यक्त गरेका छन्।
सभापति चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएका छन्।
न्यूनतम स्वास्थ्य मापदण्डसमेत पूरा नगरी सञ्चालन भइरहेका विराटनगरका ७ वटा आँखा अस्पतालमा प्रशासनले सिलबन्दी गरिदिएको छ।
विश्व अंगदान दिवसको अवसरमा भक्तपुरका तीन सांसदसहित नौ जनाले मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन्।
चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा अस्पतालकै ग्याष्ट्रोसर्जन डा. विकास नेपाल नियुक्ति भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्।
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको विषयले बिहीबार दिनभर नेपाली सञ्चार क्षेत्र तरंगित बन्यो।
गत आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा उजुरी परेका छन्।
स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुगेको छ।
वैयक्तिक गोपनीयता हननको कसुरमा पक्राउ परेका जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मृत्यु हुनेको संख्या १० पुगेको बताए।
देउवाले अन्त्यमा आफू ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको’ बताएका छन्।
गण्डकीको आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँच गुणाले बढी भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार राजीनामा दिएका छन्।