९ मंसिर २०८१ आइतबार
image/svg+xml

आमाको आत्मिक गहिराइ

पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं।

जैविक खान्कीयुक्त जीवन

सन्तुलित खाना पाउने जनसंख्या उकासियो। नेपालजस्ता विपन्न देशका कुनाकन्दराका बासिन्दाले समेत पौष्टिक भोजन पाउने अवस्था ल्यायो विज्ञानले।

क्यानडा पढ्न जाने विद्यार्थीलाई दूतावासले दियो ७ बुँदे सुझाव

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ।

क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीले गरे खेलाडीदेखि कलाकारसँग छलफल

प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।

नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम बढी

हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ।

कुम्भ राशिले व्यापारमा आर्थिक लगानी गर्नु शुभ, यस्तो छ तपाईंको आजको राशिफल

नयाँ कार्यमा धन लाभको समय छ। सामान्य नेत्र रोग देखिन सक्छ। पढाईको क्षेत्रमा शुभ छ। बिलासी कार्यमा प्रवेश नगर्नु होला।

वृष राशिहरूका लागि स्वदेश भ्रमणको योग, कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

बाढीले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध

बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन्।

नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिएका छन्।

क्यानले सोध्यो उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अर्जेन्टिना र क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा

आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।

एसिया कपमा दमदार प्रदर्शनका लागि तयार छौं: प्रशिक्षक कटुवाल

नेपाली महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवालले एसिया कपमा दमदार प्रदर्शनका लागि नेपाल तयार रहेको बताएका छन्।

नेपालमा क्यान्सर उपचारमा ई-एमडिटी प्रणालीको अभाव

अरू देशमा १४ वर्ष पहिल्यै अभ्यासमा ल्याइएको क्यान्सर उपचारमा ई–एमडिटी (मल्टिडिसिप्लिनरी ट्रिटमेन्ट) प्रणाली नेपालमा अहिलेसम्म लागु हुन नसकेको क्यान्सर रोग विशेषज्ञहरूले औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्