४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्यानले सोध्यो उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अर्जेन्टिना र क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा

आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।

एसिया कपमा दमदार प्रदर्शनका लागि तयार छौं: प्रशिक्षक कटुवाल

नेपाली महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवालले एसिया कपमा दमदार प्रदर्शनका लागि नेपाल तयार रहेको बताएका छन्।

नेपालमा क्यान्सर उपचारमा ई-एमडिटी प्रणालीको अभाव

अरू देशमा १४ वर्ष पहिल्यै अभ्यासमा ल्याइएको क्यान्सर उपचारमा ई–एमडिटी (मल्टिडिसिप्लिनरी ट्रिटमेन्ट) प्रणाली नेपालमा अहिलेसम्म लागु हुन नसकेको क्यान्सर रोग विशेषज्ञहरूले औंल्याएका छन्।

कस्तो छ तपाईंको आजको राशिफल?

सिंह राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ।

हेमकुमारीको उपचारमा आर्थिक समस्या, समयमै शल्यक्रिया नगरे ज्यानै जाने जोखिम

सिन्धुलीको फिक्कल गाउँपालिका वार्ड नं. १,नयाँगाउँकी हेम कुमारी सुनुवारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।

कोपा अमेरिका-२०२४ः साविक विजेता अर्जेन्टिनाको विजयी सुरुआत

आज बिहान मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै जित हात पारेको हो।

विश्वकपमा सहभागी भएर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भएको नेपाली त्रिकेट टोली स्वदेश फर्केको छ।

तपाईंको आजको राशिफल

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ। केही व्यक्तिले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। सचेत रहनुहोला।

तपाईंको आजको राशिफल

कुम्भ राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। पठन पाठनमा दिन मध्यम छ। शैक्षिक क्षेत्रमा व्यय बढ्ने छ।

कस्तो छ तपाईंको आजको राशिफल?

कन्या राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ।

कस्तो छ तपाईंको आजको राशिफल?

सिंह राशिः व्यापार व्यवसायमा पशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। बिलासी कार्यमा प्रवेश नगरी, बिचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्