१५ माघ २०८१ मंगलबार
image/svg+xml

महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्ती दिएको हो । यस्तै एन्फाले बिन्दा देवानलाई टिम मेनेजर नियुक्त गरेको छ ।

एन्फा महिला लिग : सुपर लिगमा बागमतीको पहिलो जित, वालिङको चौथो हार

लगातार तेस्रो हारपछि शुक्रबार बागमतीले स्याङ्जाको वालिङ नगरपालिकालाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको हो । वालिङको भने यो लगातार चौथो हार हो । वालिङले चौथो खेलसम्म पनि कुनै गोल गर्न सकेको छैन भने २८ गोल खाएको छ ।

एन्फा यू-१६ युथ लिग : शुक्रबार एपीएफ र थ्रीस्टार विजयी

न्फा मैदानमै भएको अर्को खेलमा भने थ्रीस्टारले हिमालयन शेर्पालाई २-१ गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ४७औं मिनेटमा अमिर तामाङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।

एन्फा महिला लिग : नेपाल पुलिसविरुद्ध एपीएफको फराकिलो जित

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गरेको हो ।

एन्फा महिला लिग : वालिङको पोष्टमा आर्मीको दर्जन गोल

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङ नगरपालिका विरुद्ध शुन्यका विरुद्ध १२ गोलले पराजित गरेको हो ।

एन्फा यू-१६ युथ लिग : सातदोबाटोविरुद्ध एपीएफको साँधुरो जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सातदोबाटो युथ क्लबविरुद्ध २-१ को साँधुरो जित निकालेको हो ।

एन्फा महिला लिग : पुलिसको दोस्रो जित, बागमतीको लगातार तेस्रो हार

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा पुलिसले बागमती युथ क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरेको हो । पुलिसको जितमा निरु थापा र पूजा रानाले गोल गरे ।

एन्फा महिला लिग : विभागीय डर्बीमा पुलिस र आर्मीले अंक बाँडे

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीको उक्त खेल गोलरहित बराबरीमा सकिएको हो ।

एन्फा महिला लिग : आर्मीविरूद्ध पुलिसको गोललाई मान्यता नदिएपछि विवाद

प्रतिस्पर्धात्मक खेलमा २३ औं मिनेटमा पुलिस क्लबले गरेको गोलमा अम्पाएर नविन्द्र महर्जनले फल दिएपछि विवाद सुरु भएको हो ।

यू-१६ युथ लिगः आर्मीविरुद्ध पुलिसको ७ गोल, फ्रेन्ड्ससँग सातदोबाटो स्तब्ध

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आइतबारको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शुन्यका विरुद्ध ७ गोलले पराजित गर्यो ।

एन्फा महिला लिग : विभागीय डर्बीमा पुलिस र आर्मी भिड्दै

सुपर चरणमा विजयी सुरुवात गरेका दुवै टोली आइतबारको खेलमा समेत जितलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछन् ।

एन्फा महिला लिग : अन्तिम चरणमा पुलिसको विजयी सुरुवात

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको एकमात्र खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकालाई ५-० गोल अन्तरमा पराजित गरेको हो ।

एन्फा महिला लिग : अन्तिम चरणमा आर्मीको विजयी सुरुवात

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अन्तिम चरणको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई २-० गोलले पराजित गर्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्