२९ पुस २०८२ मंगलबार
image/svg+xml

बैंकिङ क्षेत्रको शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

सो अवधिमा एकाइले आठ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

चितवनबाट भागेका ११६ कैदी अझै फर्किएनन्

जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।

परदेशबाट हेर्दा नेपाली कांग्रेस: इतिहासको छायाँमा हराउँदै गएको भरोसा

नेपाली कांग्रेस कुनै साधारण पार्टी होइन। यो पार्टीसँग आन्दोलनको इतिहास छ, बलिदानको विरासत छ, र लोकतन्त्रको सबैभन्दा ठूलो दाबी पनि यही पार्टीले गर्छ। तर आज परदेशबाट हेर्दा कांग्रेस इतिहासको गौरवभन्दा वर्तमानको बोझ जस्तो देखिन थालेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ८ बजे बस्ने

अनौपचारिक छलफलमा केही सकारात्मक परिणाम आउने आशाका साथ भोलि बैठक सारिएको उनले बताए।

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका र भारत जाने

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा अभ्यास गर्ने भएकोे छ ।

गगन- विश्वको प्रतिवेदन पारित, सकियो बन्दसत्र

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको छ।

गगन थापाले भनेः निर्वाचन प्रक्रिया अगाडि बढिसक्यो, दखलअन्दाजी हुँदैन

विशेष महाधिवेशन एक आन्दोलन र विद्रोह भएकाले आफू तल बसेर सहयोग गर्ने बताए।

पार्टी फुटाउने एक शब्द बोलेको प्रमाण देखाउन गगनको चुनौती

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउन खोजेको भन्ने आरोपको प्रतिवाद गरेका छन्।

मौनता साध्नु मृ'त्युलाई अँगाल्नु जस्तै हो, प्रश्न गर्नु विद्रोह : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र प्रश्न गर्नु विद्रोह भएको भन्दै अहिलेको अवस्थामा मौन बस्नु मृत्युलाई अँगाल्नु सरह हुने बताएका छन्।

गगनको दाबी: विशेष महाधिवेशनले कांग्रेस बद्लिन तयार छ भन्ने सन्देश दिएको छ

विशेष महाधिवेशनले कांग्रेसलाई हानी हुने कुनै पनि काम नगरेको पनि गगनले दाबी गरे।

भविष्यमा पोखरा मेरो निर्वाचन क्षेत्र हुनेछ : मन्त्री श्रेष्ठ

पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको बताइन् ।

सभामुख घिमिरेको दाबी: झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं-२ मा करिब पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन्।

श्याम घिमिरे भन्छन्- रातभरिमा सहमतिको विन्दुमा पुग्छौं

नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताएका छन्।

महामन्त्रीहरूले बोलाएको महाधिवेशन ‘भेला’ मात्रै हो, पार्टी फुट्दैन: एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई भेला मात्रै भएको बताएका छन्।

विशेष महाधिवेशन : सभापतिमा ६ जनाले लगे फारम, उम्मेदवारी दर्ता सुरु

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्