१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘रास्वपा सामन्तवादी, अवसरवादीको झुन्ड र एनजिओजस्तो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको विवादास्पद प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सुन्डो’ सार्वजनिक भएको छ।

रास्वपामा रन्थरुमलो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुुकुल ढकाल यतिबेला राजनीतिक वृत्तमा व्यापक चर्चामा छन्।

महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली

इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्