संसदीय समिति सक्रिय नभए आगामी संसद् बैठक बिजनेसविहीन
प्रतिनिधिसभामा संसदीय समितिले दसंै र तिहारका बिचमा विधेयकमाथिको छलफल अघि बढाएनन्, छठपछि पनि समितिहरू सक्रिय भएनन् भने आगामी अधिवेशन बिजनेसविहीन हुनेछन्।
प्रतिनिधिसभामा संसदीय समितिले दसंै र तिहारका बिचमा विधेयकमाथिको छलफल अघि बढाएनन्, छठपछि पनि समितिहरू सक्रिय भएनन् भने आगामी अधिवेशन बिजनेसविहीन हुनेछन्।
अमेरिकी राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्पले आफ्नो जित दोहोर्याएका छन्।
भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’ मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’अवार्ड जितेकी छन्।
जीवनभर पसिनाको धारा बगाएर बनाएका धेरैका घर यतिबेला बाढीपहिरोले लगेको छ। दसैंको मुखमा धेरैजना घरवारविहीन भएका छन्।
रक्षा मन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठक सभामुखको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्ने निर्णयका कारण माओवादीको सदन अवरुद्ध गर्ने चेतावनीले बैठक बस्दै नबसी स्थगित भएको छ।
संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।
एउटा, प्रतिनिधिसभाको बैठकमा एमाले नेता योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ कारक दिएको विषय।
प्रतिनिधिसभामा बुधबार १२ गतेकै दृश्य दोहोरियो। यो दृश्य सिर्जना हुनुको कारण भने एउटै हो– प्रतिनिधिसभामा नेकपा एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्ति।
तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन्।
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १४ औं संस्करणको ‘डिएसए स्टार २०२४' को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन्।
हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ लाई मंगलबारको बैठकले अर्थ समितिमा पठाउने कार्यक्रम छ। यसबाहेक अरू ‘बिजनेस’मा संसद् सचिवालय अन्योलमै देखिन्छ।
मंगलबार बस्ने बैठकमा दुई विधेयक समितिमा पठाउने बाहेक अन्य विषय छैनन्।
प्रतिनिधि सभाको बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबिच भनाभन हुँदा सभामुखलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।