८ मंसिर २०८१ शनिबार
image/svg+xml

ललितपुरको ऐतिहासिक अदालत भवन पुनः निर्माण हुँदै

ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ।

गठ्ठाघर दुर्घटनाको दर्दनाक सन्देश

नेपालमा सडक दुर्घटना नौलो कुरा हैन। यहाँ वार्षिक २५ हजारभन्दा बढी दुर्घटना हुन्छन्। यस्ता दुर्घटनामा वार्षिक दुई हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ।

प्रतिनिधि सभामा टीआरसी विधेयक पारितको एकल कार्यसूची

प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने र छलफलपछि पारित गर्ने एकल कार्यसूची छ।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

त्यस्तै आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन्।

समितिमै थुप्रिए विधेयक, कामविहीन संसद्

संसदीय समितिमा रहेका विधेयकहरू पारित गर्न नसकिएपछि प्रतिनिधिसभाको बैठक बिजनेस नभएका कारण स्थगित भएको छ।

अब घर बनाएर बिक्री गर्दै सरकार

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडले घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ।

प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।

मालिका गाउँपालिकामा ‘एक घर, एक धारा’

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

ग्वार्कोको सनलाइट गेष्टहाउसमा बेहोस भएकी युवतीको मृत्यु

ललितपुर महानगरपालिका–७ ग्वार्कोको सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

कैलालीमा दुई सय ८९ उद्योग बन्द

कैलाली जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।

निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुखले राखे चासाे

निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले चासाे राखेका छन्।

संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच ठुलो संख्याको अन्तर

नयाँ सरकार गठनपछि बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको संख्यामा धेरै अन्तर देखियो। समग्रमा संसद्लाई सत्तापक्षको कब्जामा देखायो।

‘हिमनदी पग्लिँदा पनि हरितगृह ग्यास उत्सर्जन’

जलवायु विज्ञानका कारण विश्वमा नयाँ र चाखलाग्दा खोज भइरहेका छन्। प्रकृतिसँग सम्बद्ध नयाँ र आश्चर्यजनक तथ्यले नयाँ–नयाँ रहस्य उदघाट्न गर्छन्।

सरकारलाई साना दलको पनि ‘अविश्वास’

प्रतिनिधिसभामा रहेका प्रायः सबै साना दलले प्रधानमन्त्री पुष्पकमल दाहालललाई विश्वासको मत नदिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्