टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन शिर्ष नेतालाई बुझाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शिर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शिर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ।
आज बिहान ११ बजे उनले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन्।
त्रिभुवन विश्वविद्यालयले आफनो शैक्षिक क्यालेन्डर कार्यन्वयन गरेकोमा पूर्वप्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दहालले धन्यवाद दिएका छन् ।
शुक्रबार विश्वासको मत लिने प्रक्रियामा असफल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको झन्डै १९ महिने लगातारको सरकारमा विराम लागेको छ।
संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।
रास्वपा, जसपा, नेकपा एस, नाउपाले विश्वासको मत दिए पनि प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति आशाभन्दा धेरै आशंका गरे। दलहरूले गरेको आशंका र संशयलाई प्रधानमन्त्री दाहालले हटाउने र राम्रो काम गरेर इतिहास बनाउनेभन्दा पनि सत्तारूढ दल नै विभाजन गरे।
त्रिशुली नदीमा बस बेपत्ता भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गर्दै खोजी र उद्धारका लागि निर्देशन दिएका छन्।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीमा चारपटक संसद्बाट विश्वास पाउँदा क्रमिक रूपमा घटेको संख्याले पाँचौं पटकमा भने बहुमतको आधा पनि मत प्राप्त नहुने स्पष्ट देखिएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ।
०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।
कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन ।
बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लिने विश्वासको मतबारे छलफल हुनेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०७९ श्रावण–२०८० अषाढ पेश गर्नेछन्।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।