९ कार्तिक २०८३ सोमबार
image/svg+xml

जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो।

अधिकांश सरकारी वेबसाइट र अनलाइन प्रणाली पुनः सञ्चालनमा

गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् ।

नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्दै खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

एमालेले भन्यो- हाम्रो अग्रसरतामा क्रिकेट रुखको हाँगाबाट आधुनिक युगसम्म पुग्यो

नेकपा (एमाले) ले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको मुख्य अग्रसरता तथा योगदान रहेको बताएको छ।

चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन मन्त्री तिमिल्सिनाको आग्रह

मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे।

कात्तिकमा बिदै–बिदा, १४ दिनमात्र सरकारी कार्यालय खुल्ने

कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १४ दिनमात्र खुल्ने भएका छन्।

चलचित्र क्षेत्र बदल्ने चुनौती बोकेर बोर्डको नेतृत्वमा पुगेका मनिष पण्डित

चलचित्र क्षेत्रका स्थापित निर्माता, निर्देशक र कलाकारको तुलनामा पण्डित त्यति चर्चित अनुहार होइनन्। तर चलचित्र निर्माण, त्यसको अर्थतन्त्र र प्रविधिसँग जोडिएको उनको अनुभवले बोर्डको नेतृत्वमा नयाँ सम्भावना र प्रश्न दुवै सिर्जना गरेको छ।

राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला

दैलेखमा नाताले दिदीबहिनी पर्ने दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्। १३ र १४ वर्षका ती बालिकाहरूको शव सोमबार बिहान घरनजिकैको जंगलमा भेटिएको हो।

लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ

लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ परेका छन्। प्रहरीले २४ घण्टामा विभिन्न स्थानबाट ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजार थान प्रतिबन्धित औषधिसहित सवारी साधन बरामद गरेको हो।

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

सभापति थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए।

प्रधानमन्त्री शाह एनपीएलको उद्घाटनमा सहभागी हुने

प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण उद्घाटन गर्न कीर्तिपुर जाने भएका छन्।

रेस्टुरेन्टका सञ्चालक मृ'त्यु प्रकरण : महिला कर्मचारीविरुद्ध आत्मह'त्या दुरुत्साहनमा अनुसन्धान

खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको छ।

अर्को दशैंसम्म पनि गाउँ रित्तै रहने हो?

हामी विकासका ठूला कुरा गर्छौँ। सडक, पुल, भवन र पूर्वाधार निर्माणलाई प्रगतिको सूचक मान्छौँ। तर विपद्ले एउटा पुल बगाउँदा नागरिक महिनौँसम्म आफ्नो गाउँसँग सहज रूपमा जोडिन सक्दैनन् भने विकासको वास्तविक अर्थबारे फेरि सोच्नुपर्ने हुन्छ।

ब्राजिलमा लुलाको चौथो कार्यकाल सुनिश्चित, दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारो पराजित

विजयपछि साओ पाउलोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले ब्राजिलको लोकतन्त्रको रक्षा गरेको भन्दै मतदाताप्रति आभार व्यक्त गरे।

एनपिएल एकताको सुन्दर संगम हो : मन्त्री गौतम

गौतमले एनपिएल तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाई लिएको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्