जनमतले सार्यो राष्ट्रिय परिषद्को समितिको बैठक
शुक्रबार (फागुन १५) मा बोलाइएको बैठक फागुन २१ गते बस्न लागिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताए।
शुक्रबार (फागुन १५) मा बोलाइएको बैठक फागुन २१ गते बस्न लागिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताए।
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी विधानको धारा ३१ को (क) को उपधारा १, २, ३, ४, ५, ६, १० र ११ उल्लङ्घन गरेको भन्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह र राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई गत फागुन २१ गते ११ बुँदे स्पष्टीकरण सोध्यो।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले पार्टी उपाध्यक्ष अब्दुल खानको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदलमा पार्टी प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन्।
पार्टी सचिवालय बैठकले आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् ।