१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

को हुन् बालेन्द्र शाह ? काठमाडौंको मेयरदेखि प्रधानमन्त्रीसम्मको यात्रा

नेपालमा अहिले आफू नबोले पनि जबरजस्त नेपालीको मुखबाट उच्‍चारण हुने नाम हो – बालेन्द्र शाह, परिचित रूपमा बालेन।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्: धेरै आशा बोकेर बिदा लिदैछु

उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत प्राप्त गर्न नसक्ने भनिएको भाष्यलाई गलत सावित गरेको पनि उल्लेख गरिन्।

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताएका छन्।

कति हुन्छ, बालेन शाहको तलब भत्ता ?

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलब, भत्तालगायत सुविधा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९ मा तोकिएको छ।

प्रधानमन्त्रीको शपथअघि बालेन्द्र शाहको ‘जय महाकाली’ र्‍याप गीत सार्वजनिक

बालेन्द्रकै आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार साँझ रिलिज भएको उक्त गीतमा शब्द, संगीत र स्वर उनकै छ।

बोल्दै नबोल्ने बालेन: जसले मौनतालाई नै हतियार बनाएर देशको सत्ता समीकरण बदलिदिए

परम्परागतनेपाली राजनीतिको भाष्यलाई भत्काउँदै ‘काम गरेर देखाउने’ उद्घोषसहित उदाएका बालेन्द्र शाह अब औपचारिक रूपमै देशको कार्यकारी नेतृत्व सम्हाल्ने विन्दुमा आइपुगेका छन्।

पहिचानको महत्व बुझाउन परम्परागत भेषभूषामा सांसद्

आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन् ।

विश्वका नेपालीलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा

थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा समेत नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको जानकारी दिए।

विराटनगरमा घर निर्माण प्रदर्शनी सुरु

विराटनगरस्थित जैन भवनमा घर निर्माण सम्बन्धी प्रदर्शनी २०८२ बिहीबारदेखि सुरु भएको छ। यो प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

सुनाकोठीमा हरितगृह परियोजना सञ्चालनमा

ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छरओन गुन शहरको आर्थिक सहयोगमा निर्माण गरिएको यस परियोजनाले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ।

CERA द्वारा नेपालमा ‘स्टाइल ग्यालरी’ र ‘स्टाइल हब’ सञ्चालनमा

यी नयाँ शोरूमहरूले Cera Luxe सहित CERA का लोकप्रिय उत्पादनहरूलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्।

वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर

पोखराको लेकसाइडस्थित तालबाराही चौरमा मार्च २५ देखि २९ अर्थात चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ ।

अन्तिम समयमा एन्फा निर्वाचन स्थगित

एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो।

आर्थिक प्रगति कमजोर : भरतपुर महानगरको खर्च ३७ प्रतिशतमा सीमित

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको थियो।

पोखराका पत्रकारहरूको बालमैत्री सञ्चारमा प्रतिबद्धता

पत्रकारहरूले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै सञ्चार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्