७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेलले बहिनीहरुबाट भाइ टीका ग्रहण गरे (हेरौं तस्वीरमा)

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको साइतमा विधिपूर्वक तिहारको टीका लगाएका हुन्।

नेपाल संवत्ले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन प्रेरणा मिल्ने छ:राष्ट्रपति पौडेल

उनले समाचारको सारांराष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्नेमा उनले विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

बङ्गलादेशका राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन्।

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा गरेका छन्।

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्।

राष्ट्रपति समक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारुआयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रसङ्घको महासभामा सहभागिताबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए जानकारी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता भएको छ।

पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व प्रतिस्पर्धामा को-को ?

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बिहीबार देखि २३औं सम्मेलनमा विद्यार्थी नेताहरू नेतृत्व प्रतिस्पर्धामा जुटेका छन् । पार्टीका नेता देखि विद्यार्थी प्रतिनिधिलाई खुसी बनाएर संगठनको नेतृत्वमा पुग्न नेताहरू लागि परेका छन् ।

भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान भएको बताएका छन् । भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त देशमा भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको उनको भनाइ थियो ।

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताएका छन्।

नेपाली तयारी पोसाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोसाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्