२३ असार २०८१ आइतबार
image/svg+xml

बाइडनले भनेः अदालतको फैसलालाई सम्मान गर्छु, छोराको सजाय कम गराउँदिन

अमेरिकी राष्ट्रपति जो बाइडनले अवैध बन्दुक खरिद मामिलामा आफ्नो छोरा हन्टर बाइडनको सजाय कम नगराउने प्रतिक्रिया दिएका छन्।

‘माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीका लागि २४ घन्टा सोचेर नबस्ने बताएका छन्।

दोहाबाट राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन्।

राष्ट्रपति पौडेललाई कतारमा स्वागत, आज जेनेभा प्रस्थान गर्ने

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली राजदूत नरेश विक्रम ढकाललगायत दूतावासका कर्मचारीले स्वागत गरेका छन्।

जेनेभाका लागि प्रस्थान गर्दै राष्ट्रपति पौडेल

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी आज स्वीजरल्याण्डको जेनेभाका लागि प्रस्थान गर्नेछन्।

राष्ट्रपतिको ९ दिने भ्रमण भोलिबाट, स्वीट्जरल्याण्ड र जर्मनी जाने

राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनीको भ्रमणमा जान लागेका छन्।

भारतमा प्रधानमन्त्री मोदीलाई सरकार गठन गर्न आह्वान

प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्याशितरूपमा शुक्रबार औपचारिकरूपमा आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेका छन ।

पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न आग्रह गरेका छन्।

६१ वर्षीया क्लाडिया मेक्सिकोको पहिलो महिला राष्ट्रपति

शनिवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार क्लाडिया शीनबम मेक्सिकोको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी हुन्।

सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन्।

सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताएका छन्।

मुटुको चालमा थप समस्या आएपछि सिरोहियालाई काठमाडौँ ल्याइयो

मुटुको चालमा थप समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।

सिरोहिया पक्राउप्रति आनको ध्यानाकर्षण

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्रोत सुनिश्चित भएर स्रोत नभएका आयोजनाहरु खारेज गर्नुपर्छः अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमार्फत श्रोत सुनिश्चित भइ स्रोत बिहीन भएका आयोजनाहरु खारेज गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्