२० आश्विन २०८१ आइतबार
image/svg+xml

बिजुली विश्वास

दुई देशबीच गएको भदौमा मध्यकालीन विद्युत् बिक्री सम्झौता भएसँगै थप दुई सय ५१ मेगावाट बिजुली निर्यातमा भारतले मन्जुरी दिएसँगै नेपालबाट कुल नौ सय ४१ मेगावाट बिजुली निर्यातको सहमति भइसकेको छ।

दाहालको उद्घोषः अब सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।

आन्दोलनरत ‘क्याबिन क्रु’ सँग पर्यटन मन्त्रीको वार्ता सकारात्मक

वार्ताका क्रममा मन्त्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक सेवा अवरुद्ध हुने गरी कुनै किसिमका आन्दोलन र गतिविधि नगर्न आग्रह गरेका छन् ।

साठी वर्षअघिको नेपाल! (तस्बिरहरू)

जेस्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयहरूमा खिचिएका करिब एक सय तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।

संयोजक अधिकारी बिरामी परेपछि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा.शिवराज अधिकारी बिरामी परेकाले उम्मेदवारको अन्तर्वार्ता स्थगन गरिएको बताइएको छ।

प्रज्ञाप्रतिष्ठानमा ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया भएको थियो।

तिमी दरबार हुँदा म बेघरबार भएँ नि!

तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि।

पाेखराकी ‘सरू’ लाई गीतकार सम्मान

बहुविधामा उत्तिकै लाेकप्रिय पाेखराकी स्रष्टा सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान-२०८१ प्रदान गरिएको छ।

बाढीपहिरोका कारण भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

रौतहट पुगेर माधव नेपालले भने : फूलको आँखामा फूलै संसार...

बागमती र बकैया नदीले पारेको प्रभाव तथा किसानको हजारौँ बिघा खेतमा लगाइएको धानबालीको डुबानको अवस्थाको नेपालले स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।

चाडपर्वको समय इटहरीमा अपराधका घटना बढ्दै

प्रहरीले संखुवासभा पाँचखपन नगरपालिकाका विवेक राई र मकालुका अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

एनपिएलः सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन्।

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा

नेपालको जनसंख्या र विकासको भविष्यका लागि छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने तय भएको छ।

एनपिएल अक्सनका लागि १४२ खेलाडी छनोट

नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्